४६ वर्षकी शिल्पाले लाजै नमानी बो:_ल्ड अन्दाजमा दिईन् यस्तो पोज, भाइरल भईरहेका छन् तस्बिर

एजेन्सी : बलिउड अभिनेत्री शिल्पा शेट्टीले एकपटक फेरी पनि चलचित्र क्षेत्रमा धमाकेदार पुनरागमन गरेकी छिन्।  फिल्म बाहेक उनी सामाजिक सञ्जालमा धेरै सक्रिय रहन्छिन् र फ्यान्समाझ आफ्ना तस्बिरहरु शेयर गरिरहन्छिन्। उनका तस्बिरलाई अत्यन्तै मन पराइने गरिन्छ। ४६ वर्षको उमेरमा पनि शिल्पा अहिलेका हिरोइनलाई फेल गराउँछिन्। हालै उनले आफ्ना केही तस्बिर शेयर गरेकी छिन्, जसको धेरै चर्चा भईरहेको छ।

उनले अलग-अलग लुकमा आफ्नो तस्बिर शेयर गर्छिन्। केही समय अघि उनले ब्ल्याक क्रप टप र सेक्विन पेन्टमा आफ्नो फोटो शेयर गरेकी थिईन्। यस लुकमा उनले मेकअप पनि गरेकी छिन् र कपाल खुल्ला राखेकी छिन्। उनले अलग-अलग अन्दाजमा जबरदस्त पोज दिएकी छिन्। उनको ट्राउजरको मूल्य १८, ६१० भारु भएको बताईएको छ।

यस बाहेक शिल्पाले आफ्नो केही ह:_ट फोटो पोस्ट गरेकी छिन्। तस्बिरमा उनी रातो रङ्गको ब्रालैट टप र ब्राउन कलरको स्कर्टमा देखिएका छन्। यस ड्रेससँगै उनले सुहाउँदो हिल्स लगाएकी छिन्। तस्बिरमा शिल्पा अत्यन्तै ह:_ट देखिएकी छिन्। उनका तस्बिरमा लाखौँ लाइक्स आईसकेका छन् र फ्यान्सले उनको सुन्दरताको जमेर तारिफ गरेका छन्।

साथै शिल्पा शेट्टीले वाइन कलरको ड्रेसमा आफ्नो तस्बिर पोस्ट गरेकी छिन्। तस्बिरमा उनी निकै ह:-ट र ग्लामरस देखिएकी छिन्। उनको तस्बिरबाट नजर हटाउन कठिन हुन्छ। यी तस्बिर शेयर गर्दै शिल्पाले क्याप्सनमा लेखेकी छिन् – ‘आफ्नो दुवै हातलाई माथि उठाउनुहोस्…त्यसलाई निष्फिक्रीसँग हल्लाउनुहोला।’

प्रकाशित : बुधबार, असार ३०, २०७८१९:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

उर्वशी रौतेला बनिन् सुनपरी, हेर्नुस् मनै घायल बनाउने तस्बिरहरु!