उर्वशी रौतेला बनिन् सुनपरी, हेर्नुस् मनै घायल बनाउने तस्बिरहरु!

सुन्दर्ताको मामलामा सबै अभिनेत्रीहरुलाई पछी पार्ने अभिनेत्री उर्वशी रौतेला सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । अभिनेत्री उनको सुन्दर तथा आकर्षक भिडियो तथा तस्बिर पोस्ट गरिरहन्छिन । अहिले अभिनेत्रीले उनको केहि तस्बिरहरु उनको सामाजिक सञ्जाल इस्टाग्राममा पोस्ट गरेको छिन् । हरेक तस्बिरमा अभिनेत्री उनि प्रतिको आकर्षण बढाइ रहेकिछिन्। हेर्नुस अभिनेत्री उर्वशीले उनको सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेका केहि तस्बिर हरु

भर्खरै उर्बशिले गोल्डेन कलरको ड्रेशमा केहि तस्बिर पोस्ट गरेको छिन् । यस ड्रेशमा बहिनेत्री सुनपरि जस्तै देखिएको छिन् ।

उर्वशीको यस तस्बिरहरुमा लाइट इफेक्ट देख्न सकिन्छ। अभिनेत्रीले उनको कपाललाइ निकै राम्रो स्टाइलमा परिणत गरेको छिन् ।

उर्वशी प्राय: उनको शुन्दर तस्बिर पोस्ट गरिरहन्छिन् । उनका फ्यानहरु उनको तस्बिर तथा भिडियो हेर्न खुबै रुचाउन् ।

उर्वाशिको तस्बिर देखे पछी उनको फ्यानहरुले उनि प्रति खुबै माया देखाएका छन् ।

अहिले उर्बशिको तस्बिरमा फ्यानहरु निकै सक्रिय रुपमा लाइक तथा कमेन्ट गरिरहेका छन् ।

तस्बिर स्रोत: उर्वशी रौतेलाको इन्स्टाग्राम

प्रकाशित : बिहिबार, असार ३१, २०७८१०:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पुजाको शर्माको प्रेमि आकाश नभई अरु नै कोहिछ, दीइन यस्तो बयान!