एजेन्सी : ब्लु एक यस्तो कलर हो,जसले एकदमै कुल र क्लासी लुक दिन्छ। ब्लु कलर हरेकलाई सुहाउँछ। पछिल्लो समय बलिउड अभिनेत्रीहरुका पहिलो रोजाईमा ब्लु कलर परेको छ। उनीहरु विभिन्न कार्यक्रमहरुमा सहभागी हुन् जाँदा ब्लु कलरको ड्रेस लगाएर पुग्छन्। ब्लु कलरले उनीहरुका सुन्दरतामा चार चाँद लगाउँछ।
करीना कपूर, ऐश्वर्या राय, दीपिका पादुकोण, रानी मुखर्जी जस्ता स्टार्सले फिल्ममा ब्लु ड्रेस लगाएर यस्तो अमिट छाप छाडेका छन् कि अहिले नयाँ अभिनेत्रीहरुले पनि यो ट्रेन्ड पछ्याउन थालेका छन्। नयाँ जमाना बलिउड अभिनेत्रीहरुले विभिन्न पार्टीमा ब्लु ड्रेस लगाई खिचिएको तस्बिर शेयर गरी फ्यान्सका दिलमा राज गरेका छन्। जान्हवी कपूर, सोनाक्षी सिन्हा, अनुष्का शर्मा, आलिया भट्ट, प्रियंका चोपडा जस्ता अभिनेत्रीले आ-आफ्नो सोशल मिडिया अकाउन्टमा ब्लु ड्रेसमा सुन्दर तस्बिरहरु शेयर गरेका छन्।
१. करीना कपूर खान(Kareena Kapoor Khan) : –
२. सोनाक्षी सिन्हा(Sonakshi Sinha) : –
३. अनुष्का शर्मा(Anushka Sharma) : –
४. आलिया भट्ट(Alia Bhatt) : –
५. प्रियंका चोपडा(Priyanka Chopada) : –
६. जाह्नवी कपूर(Janhvi Kapoor) : –
७. ऐश्वर्या राय बच्चन(Aishwarya Rai Bachchan) : –
८. दीपिका पादुकोण(Deepika Padukone) : –
९. नेहा धूपिया((Neha Dhupia) : –