अमीषा पटेललाई याद आयो गर्मीका रमाइला पल, शेयर गरिन् ह:ट तस्बिर

एजेन्सी : ‘कहो ना… प्यार है’ की अभिनेत्री अमीषा पटेल इन्स्टाग्राममा आफ्नो सुन्दर तस्बिरहरु शेयर गरी फ्यान्सलाई मनोरञ्चन गराउन कुनै कसर बाँकी राख्दिनन्। अमीषा पटेलले हालै इन्स्टाग्राम थुप्रै तस्बिरहरु शेयर गरेकी छिन्। अमीषाले हालै शेयर गरेको फोटोमा ब्ल्याक बि:_कि-:नीमा आफ्नो हट फिगर फ्लन्ट गरेकी छिन्।

 

View this post on Instagram

 

A post shared by Ameesha Patel (@ameeshapatel9)

ब्ल्याक बि:_कि_:नीमा उनले सुन्दर पोज दिएकी छिन्। बि:_किनीसँगै उनले ब्लु डेनिम लगाएकी छिन्। अमीषा पटेलले फोटो शेयर गरी क्याप्सनमा लेखेकी छिन् – ‘गर्मीको छुट्टीको माहोल…धेरै याद आईरहेको छ…र क-कसलाई गर्मीको छुट्टी चाहियो ?’ अमीषा पटेल सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन्। तर अहिले उनी सिल्भर स्क्रिनबाटै टाढै छिन्। अमीषा पटेल अन्तिम पटक सलमान खानको शो बिग बोसमा देखा परेकी थिईन्।

 

View this post on Instagram

 

A post shared by Ameesha Patel (@ameeshapatel9)

अमीषा पटेल र सनी देओल स्टारर २००१ को ब्लकबस्टर फिल्म ‘गदर : एक प्रेम कथा’ ले हालै रिलिज भएको २० वर्ष पूरा गरेको छ। अनिल शर्माको निर्देशनमा बनेको यो फिल्म सन् १९४७ मा भारत विभाजनको समयको विषयवस्तु केन्द्रित थियो।

 

View this post on Instagram

 

A post shared by Ameesha Patel (@ameeshapatel9)

प्रकाशित : आइतबार, असार २०, २०७८१४:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

६२ लाख भारुको कपडा र गहना लगाएर विवाहोत्सवमा पुगिन् उर्वशी