श्वेता तिवारीकी भर्खर २० टेकेकी छोरीको यति ह:ट तस्बिर, आँखाले खान्छ धोका

एजेन्सी : चर्चित भारतीय फिल्म अभिनेत्री श्वेता तिवारी(Shweta Tiwari)की छोरी पलक तिवारी (Palak Tiwari)ले लामो समयपछि सामाजिक सञ्जालमा कमब्याक गरेकी छिन्। पछिल्लो केही दिनदेखि उनले फेसबुक तथा इन्स्टाग्राममा ग्लामरस तस्बिरहरु शेयर गरी हङ्गामा मच्चाईरहेकी छिन्। २० वर्षीय पलकका ह:ट तस्बिरहरु देखेर उनका फ्यान्स अचम्मित परेका छन्।

पलक तिवारीले हालै अपलोड गरेको तस्बिरहरुमा यस्तो ड्रेस लगाएकी छिन्, जसमा उनको क्लीवेज स्पष्ट देखिन्छ।

उनका यस्तो बो:ल्ड अन्दाज देखेर सामाजिक सञ्जालमा मानिसहरुले उनको लोभलाग्दो जिउडालको तारिफ गरेका छन्।

पलक तिवारीले लामो समयपछि सामाजिक सञ्जालमा धमाकेदार कमब्याक गरेकी हुन्। उनको कमब्याकले फ्यान हर्षित छन्।

यी तस्बिरमा पलक निकै बो:ल्ड ड्रेसमा देखिएकी छिन्। उनको ड्रेसमा स्ट्रिप्ड ब्याकबाट उनको परफेक्ट फिगर देख्न सकिन्छ।

पलक तिवारीको डेब्यु फिल्म ‘रोजी- द स्याफ्रोन च्याप्टर(Rosie – The Saffron Chapter.)’ यहीँ महिला रिलिज हुँदै छ। यो फिल्मलाई विशाल मिश्रा(Vishal Mishra)ले निर्देशन गरेका हुन् भने विवेक ओबेरोय(Vivek Oberoi) र प्रेरणा अरोडा(Prerna Arora) ले निर्माण गरेका हुन्।

प्रकाशित : आइतबार, जेठ २३, २०७८१८:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्तो अनौठो प्रिन्टेड ड्रेसमा काइलीको लोभलाग्दो फोटोशूट