यस्तो अनौठो प्रिन्टेड ड्रेसमा काइलीको लोभलाग्दो फोटोशूट

एजेन्सी : हलीउड एक्ट्रेस काइली जेनर(Kylie Jenner) प्राय: आफ्नो लुक्सको कारण लाइमलाइटमा रहन्छिन्। उनी आफ्ना अलग-अलग लुकका तस्बिरहरु फ्यान्स माझ शेयर गरिरहन्छिन्। हालै उनले आफ्नो केही बो:ल्ड तस्बिर शेयर गरेकी छिन्, जसले इन्टरनेटमा आगो लगाईरहेको छ।

तस्बिरमा काइली प्रिन्टेड ड्रेसमा देखिएकी छिन्। हल्का मेकअप र कपाल खुल्ला राखी काइलीले आफ्नो लुकलाई कम्प्लिट गरेकी छिन्। समुन्द्री किनारामा उभिएर काइलीले सबैलाई मदहोश बनाउने अन्दाजमा पोज दिईरहेको देख्न सकिन्छ।

काइलीका यी तस्बिरले इन्टरनेटको तापमान बढाएको छ। तस्बिरहरु देखेर फ्यान्सको सास थामिएको छ। फ्यान्सले उनका यी तस्बिरलाई असाध्यै मन पराएका छन्।

कामको कुरा गर्ने हो भने काइली अन्तिम पटक फिल्म ‘ओसन्स ८(Ocean’s 8)’ मा देखिएकी थिईन्। जुन फिल्ममा उनको अभिनयलाई धेरै मन पराईएको थियो।

प्रकाशित : सोमबार, जेठ २४, २०७८०८:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चर्चाको लागि कुनैबेला ना:-_ङ्गिएका थिए यी ५ अभिनेत्री, अहिले इन्डस्ट्रीबाटै गायब भए