सुहानाले बर्थडेमा छर्लंग क्लीवेज देखिने ड्रेस लगाएपछि मच्चियो तहल्का

एजेन्सी : किङ खान यानी शाहरुख खानकी छोरी सुहाना खानले २२ मेमा आफ्नो २१ औँ जन्मदिन धूमधामसँग मनाइन्। भारतबाहिर रहेकी सुहानाले विदेशमै साथीहरुसँग बर्थडे पार्टी मनाएकी हुन्। उनले आयोजना गरेको बर्थडे पार्टी रातभरी चलेको थियो। हालै उनको बर्थडे पार्टीको केही फोटो र भिडियो सार्वजनिक भएका छन्, जसमा उनले आफ्ना साथीहरुसँग खुब मस्ती गरेकी छिन्। बर्थडेको दिन सुहाना २ फरकफरक लुकमा देखिएकी थिईन्।

सुहानालाई दुवै लुकमा असाध्यै राम्री देखिएको छ। तर ब्ल्याक ड्रेसमा उनको लुक देखेर मानिसहरुको सास थामिएको छ। ब्ल्याक कट आउट बडीकन ड्रेसमा सुहानाले क्लीवेज आकर्षक ढङ्गले प्रदर्शन गरेकी छिन्।

मिनिमल मेकअप, ओपन हेयर्सले उनको लुकलाई परफेक्ट बनाएको छ। त्यस्तै सुहानाको दोस्रो लुकको कुरा गर्ने हो भने उनी सी ग्रीन कलरको ड्रेसमा स्टाइलिश देखिएकी छिन्। एउटा तस्बिरमा सुहाना खान आफ्नो बर्थडे केकलाई अगाडी राखेर पोज दिईरहेको देख्न सकिन्छ। एउटा भिडियोमा सुहाना बेलुनसँग खेलिरहेको देख्न सकिन्छ।

सुहाना खान अहिले न्युयोर्कमा अध्ययन गर्दै छिन्। आफ्नो पढाई पूरा गरेपछि उनले छिट्टै बलिउडमा डेब्यु गर्ने हल्ला छ। अभिनयमा गहिरो रुचि राख्ने सुहानाले कलेजको एक शर्ट फिल्म ‘द ग्रे पार्ट अफ ब्लु’  मा अभिनय गरेकी थिईन्।

प्रकाशित : मङ्गलबार, जेठ ११, २०७८१४:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जब फ्यानले विवाहित ऐश्वर्याले विवाहको लागि प्रस्ताव गरे, यस्तो थियो अभिषेकको प्रतिक्रिया