सधैँ क्लीवेज देखिने ओपन ड्रेस लगाउँछिन् प्रियंका, देखाइन् घायल पार्ने फिगर

एजेन्सी : ग्लोबल आइकन प्रियंका चोपडा(Priyanka Chopra) र उनको पति निक जोनस(Nick Jonas) सधैँ चर्चामा हुन्छन्। प्रियंका जब पति निकसँग रेड कार्पेटमा उत्रिन्छिन् तब आफ्नो लुक्स र स्ताइलिश अन्दाजले सबै मिडियाको ध्यान आफूतिर खिच्छिन्।

प्रियंका र निकको तस्बिर सार्वजनिक भएसँगै इन्टरनेटमा चारैतिर छाउँछ। यसैबीच एकपटक फेरी पनि यो दम्पत्ति आफ्नो तस्बिरको कारण चर्चामा छन्। प्रियंका र निकका यी तस्बिरहरु बिलबोर्ड म्युजिक अवार्ड्स २०२१(Billboard Music Awards 2021) मा खिचिएका हुन् जुन २३ मेमा अमेरिकाको लस एञ्जलसमा भएको थियो।

लुकको कुरा गर्ने हो भने प्रियंका शिमरी थाई-हाई स्लिट आउटफिटमा एकदमै आकर्षक देखिएकी थिईन्। मिनिमल मेकअप, शेड लिपस्किट, इयररिङ्ग्स र स्ट्रेट हेयरले उनको लुकलाई पर्फेक्ट बनाएको छ।

त्यस्तै निक ग्रीन कलरको प्यान्ट्स, शर्ट र ज्याकेटमा ह्यान्डसम देखिएका छन्। यो दम्पत्तिका यी तस्बिर इन्टरनेटमा छाएका छन्। फ्यान्सले यिनका तस्बिरलाई असाध्यै मन पराएका छन्।

बिलबोर्ड म्युजिक अवार्ड्समा प्रियंका चोपडा पति निक जोनसलाई साथ दिन मात्र पुगेकी थिईनन्। उक्त अवार्ड शोमा उनी प्रिजेन्टरको रुपमा सामेल भएकी थिईन्।

प्रकाशित : सोमबार, जेठ १०, २०७८१४:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कान्स फेस्टिभलको बीचमा प्रियंका चोपडाको ड्रेस च्यातिएपछि….