दिशा पाटनीका १० सबैभन्दा बोल्ड बिकिनी लुक, जसले मच्चाएको थियो तहल्का

एजेन्सी : दिशा पाटनीले यहीँ ईदमा रिलिज भएको सलमान खानको फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाई(Radhe: Your Most Wanted Bhai)’ मा आफ्नो अभिनयले सबैको दिल जितेकी छिन्। उनी आफ्नो अलग अन्दाजको लागि पनि फ्यानहरुमाझ लोकप्रिय छिन्। सामाजिक सञ्जालमा लोभलाग्दो लुकले सनसनी मच्चाउने दिशा पाटनीका १० अत्यन्तै बोल्ड बिकिनी लुकका तस्बिरहरु हेर्नुहोस्, जसले सबैलाई दीवाना बनाएको छ। दिशाका यी लुक सामाजिक सञ्जालमा आगो सरी फैलिएको थियो। यी यस्तै-यस्तै लुकको कारण पनि उनको फ्यान-फलोइङ ह्वात्तै बढ्ने गरेको छ।

फिटनेसको मामिलामा दिशा आफ्नो जेनेरेशनको सबैभन्दा फिट र ऊर्जावान अभिनेत्री मध्ये एक हुन्। सामाजिक सञ्जालमा अत्यन्तै सक्रिय रहने उनी इन्स्टाग्राम तस्बिरहरु पोस्ट गरिरहन्छिन्। उनले तस्बिर पोस्ट गर्ने बेला लाइक्स र कमेन्ट्सको वर्षात् हुने गर्छ।

वर्कफ्रन्टको कुरा गर्ने हो भने ‘राधे : योर मोस्ट वान्टेड भाई’ मा सलमान खानको अपोजिटमा देखिएकी दिशा छिट्टै केटिना र एक भिलेन २ फिल्ममा पनि अहम भूमिकामा देखिनेछिन्।

प्रकाशित : आइतबार, जेठ ०२, २०७८१५:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

राम गोपाल वर्माको अभिनेत्री अप्सराको यस्तो भुतुक्कै बनाउने चर्तिकला, भयो भाइरल