राम गोपाल वर्माको अभिनेत्री अप्सराको यस्तो भुतुक्कै बनाउने चर्तिकला, भयो भाइरल

एजेन्सी : साउथ इन्डियन एक्ट्रेस अप्सरा रानी(Apsara Rani) आफ्नो बोल्ड लुकको कारण प्राय: चर्चाको केन्द्रमा हुन्छिन्। राम गोपाल वर्मा(Ram Gopal Varma)की अभिनेत्री अप्सराको सोशल मिडिया अकाउन्ट उनका लोभलाग्दा तस्बिरहरुले भरिएका छन्, जुन देखेर तपाई मदहोश हुनुहुनेछ।

अप्सरा रानी राम गोपाल वर्माको नयाँ फिल्म ‘डेन्जरस(Dangerous)’ मा देखिँदैछिन्। यो भारतको पहिलो लेस्बियन क्राइम-थ्रिलर फिल्म हुनेछ। हालै यो फिल्मको ट्रेलर लन्च भएको छ।

फिल्म ‘डेन्जरस’ मा अभिनेत्री अप्सरा रानीसँगै अभिनेत्री नैना गांगुली(Naina Ganguly) पनि प्रमुख भूमिकामा हुनेछिन्। दुवै अभिनेत्रीले यस फिल्ममा बोल्डने,-सको सारा हद पार गरेका छन्। अप्सराले ट्रेलर लन्चपछि आफ्नो इन्स्टाग्राममा यस फिल्मको कैयन् बिहाइन्ड द सिन फोटो पनि पोस्ट गरेकी छिन्।

अप्सराको जन्म ओडिशा(Odisha)मा भएको थियो। तर उनको बाल्यकाल देहरादून(Dehradun) मा बित्यो। अहिले अप्सरा हैदराबाद(Hyderabad) मा बस्छिन्। वर्माको नजरमा अप्सरा एक उत्कृष्ट डान्सर र उत्कृष्ट अभिनेत्री पनि हुन्। खासमा उनको वास्तविक नाम अङ्केता महाराना(Anketa Maharana) हो।

प्रकाशित : सोमबार, जेठ ०३, २०७८१३:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शाहरुख खानको कार्बन कपी हुन् आर्यन, ग्राजुयशनको तस्बिरले झुक्कायो सबैलाई