क्यामरामा कैद भए बलिउड स्टारका यस्ता हाँसउठ्दो हर्कत, जुन देख्दा हाँसो रोक्न गार्है पर्छ

एजेन्सी : कहिलेकाहीं हाम्रो पनि यस्ता तस्बिरहरु कैद हुन्छन् जुन हामी फेरि हेर्न चाहँदैनौं र हेर्ने हिम्मत पनि गर्दैनौं। तर पनि हाम्रा घर-परिवार, साथी या आफन्त कसै-न कसैले नचाहँदा-नचाहँदै ती तस्बिर इन्टरनेटमा अपलोड गर्दिन्छन्।

आज हामी केही यस्तै तस्बिरहरु तपाई सामू पेश गर्ने छौं जसमा बलिउड चलचित्रकर्मीहरु अत्यन्तै फन्नी लुकमा देखिएका छन्। यी तस्बिरहरु हेरेर तपाई पनि आफ्नो हाँसो रोक्न सक्नुहुन्न।

• ज्याकलिन फर्नान्डिज(Jacqueline Fernandez) :

• ऋतिक रोशन(Hrithik Roshan) :

• काजोल(Kajol) :

• प्रियंका चोपडा(Priyanka Chopra) र अनुष्का शर्मा(Anushka Sharma) :

• प्रियंका चोपडा(Priyanka Chopra) :

• रणवीर सिंह(Ranveer Singh) :

• शिल्पा शेट्टी(Shilpa Shetty) :

• दीपिका पादुकोण(Deepika Padukone) :

• करीना कपूर(Kareena Kapoor) :

• आलिया भट्ट(Alia Bhatt) :

प्रकाशित : मङ्गलबार, बैशाख २८, २०७८१८:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी १० बलिउड सुपरस्टार जो अभिनय बाहेक यस्ता धन्दा पनि गर्छन्