यी १० बलिउड सुपरस्टार जो अभिनय बाहेक यस्ता धन्दा पनि गर्छन्

काठमाडौँ : भारतीय सिने जगत बलिउडमा यस्ता थुप्रै कलाकारहरु छन् जो अभिनय बाहेक कुनै अर्को व्यवसाय या धन्दामा संलग्न छन्। उनीहरु आफ्नो अभिनयको साथ-साथै आफ्नो साइड बिजनेसमा पनि उत्तिकै ध्यान दिन्छन्।

आज हामी बलिउडका १० कलाकारहरुका बारेमा चर्चा गर्न गईरहेका छौं जसले अभिनयको दुनियाँ बाहेक अलग-अलग बिजनेसमा पनि हात हालेका छन्।

• अभिनेत्री – माधुरी दीक्षित(Madhuri Dixit) :

साइड बिजनेस – अनलाइन डान्स एकेडेमी, डान्स विथ माधुरी दीक्षित ।

• अभिनेता – सुनील शेट्टी(Suniel Shetty) :

साइड बिजनेस – रेस्टुरेन्ट, नाइट क्लब, पपकर्न फिल्म प्रडक्शन हाउस।

• अभिनेत्री – लारा दत्ता(Lara Dutta) :

साइड बिजनेस – भिगी बंसती फिल्म प्रडक्शन हाउस, सारी कलेक्शन ।

• अभिनेता – अर्जुन रामपाल(Arjun Rampal) :

साइड बिजनेस – लाउन्ज बार रेस्टुरेन्ट, चेसिंग गणेशा ईभेन्ट म्यानेजमेन्ट फर्म।

• अभिनेत्री – मलाइका अरोडा खान(Malaika Arora Khan) :

साइड बिजनेस – अनलाइन फेशन वेबसाइट, विपाशा र सुजैन खानसँगको साझेदारीमा द लेबल लाइफ।

• अभिनेता – अजय देवगन(Ajay Devgan) :

साइड बिजनेस – रोहा ग्रुपमा साझेदारी, देवगन इन्टरटेन्मेन्ट सफ्टवेयर लिमिटेडको मालिक।

• अभिनेत्री – ट्विंकल खन्ना(Twinkle Khanna) :

साइड बिजनेस – इन्टेरियर डिजाइनर।

• अभिनेता – अक्षय कुमार(Akshay Kumar) :

साइड बिजनेस – बेस्ट डिल टिभी(अनलाइन शपिंग च्यानल), हरि ओम इन्टरटेन्मेन्ट फिल्म प्रोडक्शन हाउस।

• अभिनेता – मिथुन चक्रवर्ती(Mithun Chakraborty) :

साइड बिजनेस – मोनार्क ग्रुप(हस्पिटालिटी तथा एजुकेशन सेक्टर), पैपराजी फिल्म प्रोडक्शन हाउस।

प्रकाशित : मङ्गलबार, बैशाख २८, २०७८१९:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दिदी प्रियंका चोपडाको कारण फिल्ममा काम पाइनन् मीरा चोपडाले