छोटो कपडामा रश्मि देसाईले डान्स गर्दा देखियो भित्री वस्त्र, भाइरल भयो भिडियो !

एजेन्सी : अभिनेत्री रश्मि देसाई(Rashami Desai) सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन्। उनी फ्यानहरुमाझ आफ्नो तस्बिर र भिडियोहरु शेयर गरिरहन्छिन्। हालै उनले आफ्नो एक डान्स भिडियो शेयर गरेकी थिइन्, जसले इन्टरनेटमा तहल्का मच्चाईरहेको छ।

भिडियोमा रश्मि लाइट ब्लु अफ शोल्डर टप(Light Blu Off Shoulder Top) र मिनीस्कर्ट(Mini-skirt)मा देखिएकी छिन्। यसको साथै उनले हिल लगाएकी छिन्। मिनिमल मेकअप र ओपन हेयर्सले उनले आफ्नो लुकलाई कम्प्लिट गरेकी छिन्। उनले अमेरिकी र्यापर कार्डी बी(Cardi B) को गीत अप(Up) को अंश ‘आइ नो द्याट्स राइट(I know That’s Right)’  मा धमाकेदार डान्स गरेको भिडियो सामाजिक सञ्जालमा हालेकी थिईन्। फ़्यान्सले यो भिडियोलाई असाध्यै मन पराएका छन्। तर केहीले भने भित्री वस्त्र छर्लंग देखिने गरी डान्स गरेको भन्दै आलोचना गरेका छन्।  एक युजरले लेखेका छन् – ‘अरे दिदी के गरेको यस्तो ?’ र एक अर्का युजरले लेखेका छन् – ‘स्कर्ट माथि सरेर भित्री वस्त्र देखिँदा पनि कुनै पर्वाह छैन है।’

कामको कुरा गर्ने हो भने रश्मि रियालिटी शो ‘बिग बोस १३(Big Boss 13)’ पछि एकता कपूरको टेलिसिरियल(Teleserial) ‘नागिन ४(Naagin 4)’ मा देखिएकी थिईन्। रश्मि छिट्टै वेब शोज र सिरिजमा कदम राख्ने तयारीमा छिन्। रश्मिको वेब सिरिज ‘तन्दूर’ रिलिजको मुखमा छ। यस सिरिजमा रश्मिले एक राजनेत्रीको भूमिका निभाएकी छिन्। यसमा रश्मि देसाईसँगै ‘इन्साइड एज(Inside Edge)’ फेम तनुज विरवानी(Tanuj Virwani) पनि छन्।

प्रकाशित : शनिबार, बैशाख २५, २०७८१६:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी बलिउड कलाकारको नेपालसँग छ गहिरो सम्बन्ध