पहिलो नजरमै फिदा बनाउने अभिनेत्री रश्मिकाका क्युट तस्बिरहरु हेर्नुस्

एजेन्सी : गत सोमबार ५ अप्रिलबाट साउथ इन्डस्ट्रीकी चर्चित अभिनेत्री रश्मिका मन्डाना २५ वर्षकी भईन्। रश्मिका एक यस्ती अभिनेत्री हुन्, जसले छोटो समयमै इन्डस्ट्रीमा आधिपत्य जमाउन सफल भईन्। उनले तमिल फिल्म ‘सुल्तान’ बाट फिल्म क्षेत्रमा कदम राखेकी थिईन्। जब रश्मिकाको पहिलो फिल्म सिनेमाघरमा रिलिज भयो तब बक्स अफिसमा यस फिल्मले धमाका मच्चाएको थियो। रश्मिका अहिले एक चर्चित नाम बनेकी छिन् ।

सामाजिक सञ्जालमा खुबै सक्रिय रहने अभिनेत्री रश्मिका मन्डाना इन्स्टाग्राममा १४ मिलियन फलोअर्स छन्। रश्मिकाको वर्कफ्रन्टको कुरा गर्ने हो भने उनी एक मात्र हैन थुप्रै ठुला फिल्महरुमा देखिँदैछिन्। उनले सुपरस्टार अल्लु अर्जुनसँग फिल्म ‘पुष्पा’ मा अहम भूमिका निभाउँदैछिन्। र साथै उनी बलिउड फिल्म ‘मिसन मज्नु’ मा सिद्धार्थ मलहोत्रासँग देखिँदैछिन्। हेर्नुहोस् उनका क्युट फोटोहरु :

प्रकाशित : बुधबार, चैत २५, २०७७२१:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पानीमुनि झन् राम्री देखिईन् आलिया, जलपरी भन्दै तारिफको वर्षा (हेर्नुस् तस्बिर)