शास्त्र: सपनामा यस्तो बच्चा देखे लाभदायी हुने!

एजेन्सी, जिन्दगीमा हुनसक्ने  घटनाको आभास कहिले काही  सपनामा पनि हुने गर्दछ । हरेक सपनाको एक बिशेष महत्व रहेको हुन्छजसले व्यक्तिलाई कुनै न कुनै संकेत दिने गर्दछ । धेरैजसो मानिसहरु सपनामा देखेको कुरालाई वास्ता गर्दैनन् भने कतिले सम्झिदैनन । सपनामा आगो, पानिको अलावा जुडवा बच्चालाई देख्नु पनि तपाइको शुभ-अशुभसँग जोडिएको हुन्छ ।

– यदि कोही विवाहित व्यक्तिले सपनामा जुडवा बच्चा देख्छन् भने यसको अर्थ आउने दिनहरुमा ति व्यक्तिलाई व्यवसायमा सफलता मिल्ने सम्भावना हुन्छ ।
-यदि कोही अविवाहित व्यक्तिले सपनामा जुडवा बच्चा देख्छन् भने यसको अर्थ व्यक्तिको विवाहमा आएको बाधाहरु हटेर जानेछ र विवाह छिट्टै हुनेछ ।
-यदि कोही व्यापारीले सपनामा जुडवा बच्चा देख्छन् भने यसको अर्थ आर्थिक रूपमा शुभ हुनेछ । यस्तो सपनाले व्यक्तिको आम्दानी तर्फ संकेत गर्ने गर्छ ।
-यदि कोही रोगीले सपनामा जुडवा बच्चा देख्छन् भने यसको अर्थ व्यक्तिको स्वास्थ्यमा सुधार आउनेछ ।

प्रकाशित : शुक्रबार, मङि्सर २९, २०७४११:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी कार्य गर्नाले खराब समयले पनि केहि बिगार्न नसक्ने, यस्तो छ उपाय!