मेष
यो साता काममा व्यवधान आउन सक्ने छ। मनमा अशान्ति रहला। पारिवारिक सुख, शान्ति मध्यम रहला। स्वास्थ्यमा निकै विचार पुर्याउनुपर्ने छ। विद्या, बुद्धि बढ्न जाने छ। आर्थिक पक्ष सामान्य रहला। रातो, गुलाबी, खैरो रंग प्रयोग गर्नु होस्। आइतबार, सोमबार, बिहीबार र शुक्रबार भने यो साता राम्रो देखिन्छ।
वृष
साता हजुरको लागि मध्यम छ। स्वास्थ्यमा निकै विचार पुर्याउनुपर्ने छ। परिवारमा सुख, शान्ति रहला। विद्या, बुद्धि बढ्न जाला। आफन्तजनको सहयोग मध्यम देखिन्छ। स्वास्थ्यमा केही समस्या आइपर्ला। व्यापार, व्यवसायमा लाभको साता रहन सक्ने छ। खानपानमा निकै विचार पुर्याउनुहोला।
मिथुन
यो साता उत्कृष्ट रहला। परिवारमा सुख, शान्ति रहला। आर्थिक पक्ष सबल भएर जाला। व्यापार, व्यवसायमा लाभको साता रहेको छ। विद्या, बुद्धि बढ्न जाला। इज्जत, मानसम्मान बढ्न जाने छ। स्वास्थ्यमा केही अप्ठ्यारा पक्ष रहलान्। सवारी साधनको योग रहला।
कर्कट
साता निकै राम्रो छ। लेनदेनमा निकै विचार पुराउनु पर्नेछ। रोकिएका काम बन्न जाने छन्। शुभ कार्यमा सरिक हुनुहोला। खानपानमा निकै विचार पुर्याउनुपर्ने छ। पारिवारिक सुख, शान्ति, समृद्धिको साता रहला। राजनीतिक र सामाजिक क्षेत्र निकै राम्रो देखिन्छ।
सिंह
विद्या, बुद्धि बढ्न जाने छ। राजनीतिक क्षेत्र हजुरको लागि तनावमा बित्न जाला। मनमा अशान्ति रहला। लेनदेनमा निकै विचार पुर्याउनुहोला। पारिवारिक सुख, शान्ति, समृद्धिको साता रहन सक्ने छ। आर्थिक उन्नति भएर जाला। खानपानमा निकै विचार पुर्याउनुहोला।
कन्या
विदेश यात्राको योग रहन सक्ने छ। परिवारमा सुख, शान्ति रहला। धर्मकर्ममा मन जाने देखिन्छ। दाम्पत्य जीवनमा सुख, शान्ति रहला। लेनदेनमा निकै विचार पुर्याउनुपर्ने छ। घरपरिवारको सहयोग प्राप्त भइरहन सक्ने छ। स्वास्थ्यमा केही समस्या नहोला भन्न सकिन्न।
तुला
व्यापार, व्यवसायमा मध्यम लाभ छ। कृषि क्षेत्र राम्रो देखिन्छ। देशविदेशबाट खुशीको खबर सुन्न पाउनुहोला। शुभ कार्य हुने साता रहेको छ। परिवारमा सुख, शान्ति रहने देखिन्छ भने राजनीतिक र सामाजिक क्षेत्र निकै राम्रो देखिन्छ। पारिवारिक सुख शान्ति रहला।
वृश्चिक
लेनदेनमा निकै विचार पुर्याउनुपर्ने देखिन्छ। घरपरिवारबाट पाउने सहयोग भरपुर रूपमा प्राप्त होला। इज्जत, प्रतिष्ठा बढ्न जाने छ। आर्थिक समृद्धिको साता भएता पनि मनमा भने कौतूहल छाइरहन सक्ने छ। राजनीतिक क्षेत्र राम्रो छ।
धनु
साता हजुरको लागि मध्यम छ। इज्जत प्रतिष्ठा बढ्न जाने छ। शिक्षा पक्ष भने मध्यम छ। पारिवारिक समृद्धिको साता रहन सक्ने छ। राजनीतिक क्षेत्र सामान्य छ। आर्थिक उन्नति भएर जाला। पशु चौपयामा रंरो लाभ छ।
मकर
मानसम्मान बढ्न जाला। पारिवारिक सुख, शान्तिको साता रहन सक्ने छ। रोकिएका काममा सफलता मिल्न सक्ने छ। खानपानमा विचार पुर्याउनुहोला। लेनदेनमा निकै विचार पुर्याउनुपर्ने छ। चौपायामा लाभको योग देखिन्छ।
कुम्भ
साता निकै राम्रो छ। मानसम्मान, इज्जत, प्रतिष्ठा बढ्न जाने छ। स्वास्थ्यमा विचार पुर्याउनुपर्ने छ। पारिवारिक सुख, शान्ति, समृद्धिको साता रहने देखिन्छ। लेनदेनमा भने निकै विचार पुर्याउनुपर्ने छ। खानपानमा हजुरले निकै विचार पुर्याउनुपर्ने छ। लेनदेनमा निकै विचार पुर्याउनुपर्ने छ।
मीन
साता निकै राम्रो छ। इज्जत, प्रतिष्ठा बढ्न जाने छ। आर्थिक समृद्धि, उन्नतिको योग छ। राजनीतिक र सामाजिक क्षेत्रमा नाम, इज्जत, प्रतिष्ठा बढ्न जाने छ। पारिवारिक सुख, शान्ति, समृद्धिको साता रहला। मनमा उत्साह र उमङ्ग छाउन सक्ने छ। स्वास्थ्यमा निकै विचार पुर्याउनुपर्ने देखिन्छ।
तपाईको यो साता कस्तो रहन्छ? हेर्नुहोस साप्ताहिक राशिफल !
प्रकाशित : आइतबार, मङि्सर ०३, २०७४१०:५८