आफ्नै दुध बेचेर जीवन गुजारा गर्छन कम्बोडियाका महिला, कारण यस्तो छ…

भाइस म्यागेजिनका मार्फत हालसालै प्रकासित भएको यो समाचार अहिले बिस्व भर चर्चाको बिसय बनेको छ। भाइस म्यागेजिनका अनुसार गरिब मुलुक कम्बोडियाका महिलाहरुले आफ्नो दूध प्रतिलिटर ७ डलरमा अमेरिकालाई बेच्ने गरेका रहेछन् ।

यसरी अमेरिकाले ७ डलरमा खरिद गरेर २० डलरमा बेच्ने गरेको रहेछ। र यो दुध अमेरिकाको बालबालिकाहरुलाई खुवाउने गरिएको  रहेछ । गरिबीकै कारण कम्बोडियाका महिलाहरु दुध बेच्न बाध्य भएका रहेछन् र लामो समय देखि यो चल्दै आएको रहेछ ।

अब भने स्वस्थ मन्त्रालयले कम्बोडियाका महिलाहरुबाट संकलन गरिएको दुध बेच्नलाई रोक लगाएका छन्। यसरी दुध बेच्दा स्वस्थमा असर पर्ने भएकाले रोक लगाए पनि अब ५० जना भन्दा बढी कम्बोडिया महिलाहरुको आय श्रोत् बन्द भएको छ ।

प्रकाशित : शुक्रबार, कार्तिक ०३, २०७४१०:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१५ सय वर्ष पुरानो चीनको प्राचीन मन्दिर काठको टेकाको भरमा…