एजेन्सी, विश्वभर सामाजिक संजालको व्यापक प्रयोग भैरहेको छ। नँया प्रविधिसँगै नँया कुराको विकास भैरहेको छ ।भहष्लनतयल नामक एक युट्युबरले पहिलोपटक सोसल मिडियामा फोटोशप गरेर सेयर गरेको एक तसिर यतिबेला समिजिक संजालमा भाइरल बनिरहेको छ।
उनले फोटोशपको प्रयोग गरि साधारण ओठलाई काँडे ओठ बनाएर सेयर गरेका थिए। साथै साधारण आखिभौँ र परेला आदिलाई पनि काँडे बनाएर सोसल मिडियामा सेयर गरेका थिए । अहिले यस तस्वीरको सिको धेरैले गरिरहेका छन् भने काँडे ओठ, आखिभौँ र परेला बनाउने ट्रेण्ड चलेको छ।