एजेन्सी, पैसा कमाउनको लागि जो कोहि व्यक्तिले संघर्ष गर्नुपर्दछ तर एक महिलाले भने घरमै बसेर लाखौ रुपैया कमाएको सुन्दा अचम्म लाग्छ। यो वास्तवविक घटना हो, सुमर्स भोनहेसी नाम गरेकी महिला दुई सन्तानकी आमा हुन् । आफ्नो दुई सन्तानलाई हुर्काउदा नै उनि ३० वर्षको भएकी थिइन् । त्यसपछि उनले जागिर धेरै ठाउँमा खोजिन, जागिर नपाएपछि अन्त्यमा उनले घरमै बसेर पैसा कमाउने सोच बनाईन।
बेरोजगार भएपछि उनले अर्धनग्न तस्विरहरु खिचेर आफ्नो पिडा भुल्ने कोसिस गरिन्। उनले खिचेका तस्विरहरुमा उतेजक पना बढ्न थाल्यो । त्यसपछि उनले घरमै बसेर आम्दानी गर्ने सोच बनाएर एक वेबसाइटमार्फत आफ्ना उतेजक तस्बिरहरू अपलोड गरिन् । उक्त वेबसाइटमा उनले पोष्ट गरेका तस्विरहरु बिस्तारै चर्चित हुदै गयो। मानिसहरुले उनको तस्विर हेर्न पैसा समेत तिर्न थाले। जसले गर्दा उनको आम्दानी बिस्तारै बढ्न थाल्यो । पछिल्लो समय उनले महिनामा ५ हजार डलर ९५ लाख १० हजार रुपैया भन्दा बढी कमाउने गर्छिन ।
जागिर नपाएर घरमै बसेकी सुमर्स भोनहेसीसँग अहिले अन्तरवार्ता दिन र कार्यक्रममा हिँड्न समेत समय हुदैन। सामाजिक संजाल इन्स्टाग्राममा उनको १ लाख भन्दा बढी सब्सक्राइबर छन्। उनले आफ्नो कामुक तस्विरहरु इन्स्टाग्राममा पनि अपलोड गरेकी छिन्।