एजेन्सी, हरेक पटक नयाँ-नयाँ चिजको आविस्कार गर्ने चीनले यतिबेला फेरी अनौठो डलको विकास गरेको छ । चिनियाँ व्यवसायीहरूको अनुसार यो खेलौनाले पूर्ण रुपमा यौन सन्तुष्टी दिनुका साथै बोल्ने, हाँस्ने र गीत गाउने गर्दछ । हेर्दा निकै आकर्षक अनुहारमा तयार पारिएको यो यौन खेलौनाले मान्छेको आवाज कुराकानी बताइएको छ ।
मोबाइल एपको प्रयोग गरेर चलाउन मिल्ने यौन खेलौनाको विकास भएपछि चिनियाँ बजारमा यसको माग ह्वातै बढेको खेलौना निर्माता कम्पनीले जनाएको छ। चिनियाँ व्यवसायीहरूले डल स्विट डल्स र एक्स डल प्रोटो टाइपको यो यौन खेलौना स्मार्टफोनको एप तथा प्ले स्टेसनवाट चलाउन सकिने बताए। यो यौन खेलौनाले अहिले चाइनिज भाषा मात्र बुझे पनि विस्तारै यसलाई अन्य भाषामा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ ।