१ सय १ वर्षकी हजुरआमा कसरी बनिन् १७ औं बच्चाकी आमा ? चिकित्साबिज्ञानलाई पनि चुनौती

एजेन्सी – आमा बन्नका लागि उमेरको सीमा जो मानिस बाँधिएका हुन्छन् उनीहरुलाई इटलीकी यी १ सय १ वर्षकी एक महिलाले गलत सावित गरिदिएकी छिन् । १ सय १ वर्षीय महिलाले बच्चाको जन्म दिएर विश्वका साथ साथ विज्ञानलाई पनि आश्चर्यचकित पारिदिएकी छिन् । यो सावित भएको छ कि महिलामा प्रजनन क्षमताका लागि कुनै उमेरको सीमा रहने छैन ।

धेरै मानिसका अनुसार उमेर बढ्दै गएपछि महिलामा प्रजनन क्षमतामा पनि कमी हुनजान्छ । तर इटलीकी १०१ वर्षकी महिलाले बच्चार्ला जन्म दिएकी छिन् । महिलाले एक ९ पाउण्डको बच्चालाई जन्म दिएकीहुन् । यो समाचार सार्वजनिक भएसँगै चिकित्सक जगतको पनि यसको आलोचना भएको छ । यसको कारण महिलाको परिपक्व उमेरका बाबजुद अंडाशय प्रत्यारोपण । टर्कीको एक निजी क्लिनिकमा डा . एलेक्जेन्ड्रो पोपोलिकी द्वारा यस महिलाको अण्डशय प्रत्यारोपित गरेका थिए ।

आमा बनेकी अनातोलि या व्हर्टाडेला आफ्नो १७ औं वच्चा फ्रासिस्को जन्म भगवानको आशिर्वाद मान्छिन् । उनले बताइन् कि १६ बच्चाको जन्म दिएपछि ४८ वर्षको उमेमा स्वयं डिम्बग्रान्थि क्यासरको कारण बेकार र दण्डित महसूस गर्थिन् ।

प्रकाशित : शनिबार, भदौ १०, २०७४११:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१० फुट लामो खतरनाक अजिङ्गर छोप्न यी बालकले गरे यस्तो अनौठो नाँच, भिडियो भयो भाइरल