१० फुट लामो खतरनाक अजिङ्गर छोप्न यी बालकले गरे यस्तो अनौठो नाँच, भिडियो भयो भाइरल 

एउटा सानो सर्पलाई देखेर हाम्रो डरले सातो उड्छ । तर यहाँ यी बालकले सडकमा हिडिरहेको १० फुट लामो डरलाग्दो अजिङ्गरलाई सजिलै समात्छन । खासमा अजिङ्गर समात्नु खासै ठुलो कुरा नहुन सक्छ उनले अजिङ्गर छोप्नु भन्दा पहिले जे गरे त्यहीकारणले यी बालक अहिले सोशल मीडियामा स्टार बनेका छन् । 

एजेन्सी – इन्डोनेसियाको एक भिडियो अहिलेको समयमा सोशल मीडियामा निकै भाइरल भैरहेको छ । इन्डोनेसियाको एक व्यस्त सडकमा एक १० फिट लामो अजिङ्गर अचानक कतैबाट आउछ ।  एकदम भिडभाडले भरिएको सडक एक्कासी तितरबितर भएर अडिन्छ ।

मानिसहरुले डरले आफ्नो गाडी पनि जहाँको त्यहीं रोकेर बस्छन यताउता सडक छेउछाउका मानिसहरु डरले आत्तिन्छन । त्यसै बेला अचानक एक १० – १२ वर्षको बालक त्यहाँ पुग्छन र अजिङ्गरलाई पक्रने कोसिश गर्छन । सडकको दुई किनारामा भएका मानिसहरुले त्यो खतरनाक अजिङ्गरबाट टाडा भाग्न आग्रह गर्छन तर ति बालक एक्कासी त्यो अजिंगरको वरिपरी घुमेर अनौठो नाच नाच्न लाग्छन अनि त्यसलाई छोप्ने कोसिस गर्छन ।

बालकले केहि बेर साँफको चारैतिर घुमीघुमी अनौठो नाच नाच्छन । त्यस नाचको केहीबेरमा ति बालकलेउक्त साँफको टाउकोमा समात्न सफल हुन्छन । उक्त साँफले निकैबेर सम्म उछल-कूद गर्छ तर बालकले टाउकोमा समातेको हात छोड्दैनन ।

प्रकाशित : शनिबार, भदौ १०, २०७४१८:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यि महिलाले ३ वर्ष लगाएर सुसाइट नोट लेखि यसरी गरिन् आत्महत्या, सुसाइट नोटमा शङ्का