एजेन्सी, भारतको एक गाउँमा मानिसको जस्तै अनुहार भएको जनावर फेला परेपछि हेर्नेको घुँइचो भएको छ। कुनै ठाउँ अर्थात् गाउँमा मान्छेको जस्तो अनुहार भएको जनावर जन्मेपछि त्यहाँको अवस्था कस्तो होला, हो भारतमा यस्तै भएको छ ।
जहाँ एक अजिवको जनावर फेला परेको छ जुन अरु जनावरहरु जसरि नै हिड्डुल गर्ने गर्दछ । फरक यति मात्रै हो अरु जनावर भन्दा फरक रुप। त्यहाँका कतिपय स्थानीयबासीहरुले उक्त जनावरलाई राक्षसको रुप बताएका छन्। कोहि स्थानीय भने मानिसको जस्तो अनुहार भएको कारण त्रसित छन् ।
हेर्नुहोस भिडियो: