संसारकै सबै भन्दा बढी बाँच्ने वृद्ध पुरुषको मृत्यु: ति वृद्ध कुन देशका थिए र कति बर्ष बाँचे ? जानुहोस्

एजेन्सी – संसारमै सबैभन्दा लामो समयसम्म बाँचेका भनिएका इन्डोनेसियाका एक वयोवृद्ध पुरुषको निधन भएको छ।

इन्डोनेसियाको मध्य जाभामा जन्मिएका सोदिमेजोले आफु १४६ वर्ष पुगेको बताएका थिए। उनको कागजातको अध्ययन गरेका इन्डोनेसियाली अधिकारीहरुले पनि ती कागजातहरु सही भएको जनाएका थिए तर त्यसको स्वतन्त्ररुपमा पुष्टि भैसकेको छैन।

प्रकाशित : बिहिबार, बैशाख २१, २०७४१८:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१८० डिग्रीसम्म शरीरलाई मोड्न सक्ने यी युवकको कला देखेर तपाई पनि आश्चर्यचकित हुनुहुनेछ (भिडियो)