१८० डिग्रीसम्म शरीरलाई मोड्न सक्ने यी युवकको कला देखेर तपाई पनि आश्चर्यचकित हुनुहुनेछ (भिडियो)

एजेन्सी – यश शाह नाम गरेको १८ वर्षको एक युवकले गरेको कसरत (स्टन्ट) देखि तपाईं पनि छक्क पर्नुहुनेछ । उनले आफ्नो शरीरलाई १८० डिग्रीसम्म मोड्न सक्छन् । उनको शरीर धेरै नै लचिलो छ ।

यशले स्टन्टलाई आफै सिकेको हो । उनले टिभि र इन्टरनेटमार्फत यस कसरतलाई सिकेका हुन् । व्यायामकै कारणले गर्दा उनको शरीर निकै लचिलो बनेको हो । यशलाई यस स्टन्टको लागि उनको हजुरबुबाले प्रेरणा दिएको हो ।

भिडियो हेर्नुहोस >>>

https://youtu.be/yucKq4FAJhI

प्रकाशित : शनिबार, बैशाख २३, २०७४१४:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्ता केही चिजहरु , जस्लाई हामीले जीवनभर सधैँ गलत रुपले नै प्रयोग गर्यौं र गरिरहेका छौं, जुन जान्नै कुरा