काखी कालो भएर लाज लाग्छ खुल्ला हिड्न, त्यसोभए एकैचोटीको प्रयोगमा पार्नुस् सफा र गोरो (भिडियो सहित)

एजेन्सी – काखीको रंग कालो हुनु कुनै किसीमको रोग होइन । यो सूर्यको पराबैजनी किरणको परिणामस्वरुप पनि हुने गर्छ । यसका साथै काखीको रौं खैरिनु र मरेको छालाको कारणले गर्दा पनि काखी गाढा रंगको हुने गर्छ । यस समस्याबाट छुट्कारा पाउनको लागि तपाईंलाई आज हामी निकै नै सरल उपायको बारेमा जानकारी दिन्छौं । यसको लागि तलको भिडियो हेर्नुहोस् । >>>>>

प्रकाशित : बिहिबार, बैशाख २१, २०७४१७:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्तै ठूलो बाइसेप बनाउनको लागि गर्नुहोस् यस्तो सरल व्यायाम (भिडियो)