राति सिरानीमुनि लसुन राखेर सुत्दा के हुन्छ, तपाईंलाई थाहा छ ? छैन भने जानी राखौ!

एजेन्सी – हामी सबैलाई थाहा भएकै कुरा हो लसुन हाम्रो स्वास्थ्यको लागि निकै नै फाईदाजनक छ । यो धेरै पोषक तत्वबाट भरिपूर्ण छ । यो हाम्रो स्वास्थ्यको लागि निकै नै लाभदायक छ । त्यसैले तपाईंले यसको सेवन दिनहुँ गर्नु राम्रो हुन्छ ।

लसुनको प्रयोगबाट हामी विभिन्न किसीमका समस्याबाट मुक्ति पाउन सक्छौं । यसमा एन्टिबायोटिक औषधिय गुण हुन्छ । लसुनलाई पकाएर खानाले यसको गुण नष्ट हुने हुन्छ । त्यसैले लसुनलाई पिसेर १५ मिनेट त्यसै छोडिसकेपछि खानु निकै नै राम्रो हुन्छ ।

लसुनलाई सिरानीमूनि राख्नाले के हुन्छ ?

सुत्नुभन्दा अगाडि राम्रो निन्द्राको लागि लसुनलाई सिरानीमूनि राख्ने चलन छ । त्यसैगरी कोही मानिसहरुले सौभाग्यको लागि लसुनलाई खल्तीमा राख्ने गर्छन् । कोही मानिसहरुले भाँडाहरुलाई लसुनले सफा गर्नाले नकारात्मक उर्जा बाहिर जाने कुरामा विश्वास राख्छन् । यसै कारणले गर्दा लसुनलाई सिरानीमूनि वा खल्तीमा राख्ने गरिन्छ । यसबाट राति राम्ररी निन्द्रा लाग्नुको साथै नकारात्मक उर्जा नष्ट हुने हुन्छ ।

प्रकाशित : मङ्गलबार, बैशाख १२, २०७४१८:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

२ मिनेटसम्म खुट्टाको यो भागमा मालिश गर्नुस्, त्यसपछि हेर्नुहोस् के हुन्छ तपाइँको शरीरमा (अवस्य आश्चर्य पर्नुहुनेछ)