कतै तपाईका औंठाको छाप यस्तै त छैन, यदि छ भने आजै जानी राख्नुस् !

कतै तपाईंको औँठाछापहरू यी जस्तै त छैनन् ? यदि  त्यस्तो भए तपाईले यस्तो कुरा पत्ता लगाउन सक्नुहुन्छ !

एजेन्सी – हामी सबै एकअर्काबाट भिन्न देखिन्छौं । अध्ययनअनुसार मानिसको औंठाछापको मद्धतले व्यक्तिको व्यवहारबारे थाहा पाउन सकिन्छ । बैज्ञानिकहरुले ३ किसीमको औंठाछापको बारेमा पत्ता लगाएका छन । आज हामी तपाइँलाई यसै बारे जानकारी दिन्छौं । औंठाछापको प्रकार हेरी मानिसको व्यक्तित्वबारे निम्नानुसार थाहा पाउन सकिन्छ । :

१) लुप औंठाछापहरु :
यस किसीमको औंठाछाप हुने व्यक्तिहरु धेरै शान्त स्वभावका हुन्छन् । यीनीहरु कुनैपनि अवस्थामा पनि हिंसात्मक व्यवहार देखाउँदैनन् । यदि तपाइँसँग पनि लुप औंठाछाप छ भने यसको मतलब तपाइँको कल्पना सक्रिय छ । र तपाइँ आफ्नो कल्पनामा विश्वास गर्नुहुन्छ ।

२) कर्भी ( बाङ्गोटिङ्गो ) औंठाछापहरु :
यस्ता व्यक्तिहरु धेरै नै शक्तिशाली र विश्वस्त किसीमका हुन्छन् । यसै कारणले गर्दा यीनीहरु जिद्दि स्वभावका हुने गर्दछन् । यीनीहरुले नेतृत्वको भुमिका निर्वाह गर्न सक्दछन् ।

३) स्वीर्ली औंठाछापहरु :
यस किसीमका औंठाछाप भएका मानिसहरु प्राकृतिक रुपमा प्रतिभावान हुन्छन् । र यीनीहरुमा चाडैं सोच्नसक्ने क्षमता हुनुका साथै चलाख हुन्छन् । यसै कारणले गर्दा यीनीहरु नेता बन्न सक्दछन् ।

प्रकाशित : आइतबार, माघ १६, २०७३११:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

महाशिवरात्री विशेष शिव भजन: शिव मानसपूजा स्तोत्र