यसकारण महिलाको यौन अनुभव पुरुषको भन्दा निक्कै फरक हुन्छ

woemn-girl-sexyपूर्वीय दर्शनशास्त्रमा वात्‍स्यायनलाई यौन मनोविज्ञानका प्रणेता मानिन्छ । वात्‍स्यायनले पुरुष र महिलाको यौन अनुभव निक्कै फरक हुने आफ्नो कोक शास्त्रमा उल्लेख गरेका छन् ।

स्‍त्रीको शरीर पुरुषको तुलनामा बढी खुला हुन्छः                                                                                 हुन त आलिङ्गन र चुम्बनजस्ता कुरामा पुरुष र स्त्रीको अनुभव उस्तै उस्तै हुन्छ तर स्‍त्रीको शरीर पुरुषको तुलनामा अध‌िक खुला हुन्छ । स्त्री शरीर ग्रहण गर्न अभ्यस्त हुन्छ । स्त्रीको शरीरमा पुरुषले मात्र होइन बाल बच्चाले समेत खेल्छन् जसमा स्त्रीहरुले बढी आनन्द लिन्छन् ।                                                             खासमा स्त्रीको शरीरलाई गहिरो खुलापन दिने कारण यस्को आकार नै हो । स्त्रीहरु मैथुनको समयमा अनेक कल्पना गर्छन् । आनन्द अनुभव गर्नका लागि कल्पनाशिलताको भुमिका निक्कै महत्वपूर्ण मानिन्छ । पुरुषको तुलनामा महिलाको यौनिक कल्पनाशिलता अत्याधिक हुन्छ ।ladiess-sex-experienceयोनीको गन्ध खानाले निर्धारण गर्छः                                                                                                वात्‍स्यायनका अनुसार स्त्रीहरुको योनीको विशष्ट गन्ध हुन्छ । यस्तो गन्धले पुरुषहरुलाई यौन उत्तेजनामा ल्याउने काम गर्छ । तर त्यस्तो गन्ध कस्तो हुने भन्ने निर्धारण चाँहि स्त्रीले गर्ने भोजनले निर्धारण गर्छ । जुन स्त्री लसुन प्याज वा मासु नखाने र हल्का मसलादार भात दाल तर्कारी तथा फलफूल अत्याधिक खाने स्त्रीको योनी सुगन्धित हुने मुखमैथुनका पारखीहरु बताउँछन् । तर मासु खाने समुन्द्री जीवको भोजन गर्ने स्त्रीको योनीको गन्ध भने निक्कै कडा र जीवजन्तुको जस्तो हुने वात्‍स्यायनको भनाइ छ । यद्यपी यस्ता गन्धलाई हटाएर योनीलाई सुगन्धित पार्ने कृत्रिम विधीहरु पनि प्रशस्त छन् ।

कतिपय स्त्रीको योनी तातो हुन्छः                                                                                                   ठूलो शरीर हुने स्त्रीलाई वात्‍स्यायनले कोक शास्त्रमा हस्तिनी भनेका छन् । उनका अनुसार उनीहरुका स्तन र योनीको आकार ठूलो हुन्छ र यौनको चाहाना पनि अत्याधिक हुन्छ । यिनीहरुको योनी योनिसुधा बायुलाई शान्त गर्ने खालको हुन्छ । यिनीहरुको योनीले पुरुषलाई उत्तेजित पार्ने र मंदाग्नी बढाउने बिश्वास गरिन्छ ।

मध्यम आकारका स्तन र योनी हुने निला आँखा हुने स्त्रीलाई चित्रिणी भनिन्छ । यिनीहरुको योनी गर्मी हुने र अत्याधिक अम्लीय हुने वात्‍स्यायनको भनाइ छ । यद्यपी यस्ता स्त्रीले पुरषलाई निक्कै उत्तेजित पार्छन् ।sex

तर सबैभन्दा उत्तम स्त्री पद्मिनी मानिन्छन् । सानो शरीर भएका बक्षस्थल मध्यम भएका लाज मान्ने स्वभावका र कम यौन चाहाना हुने स्त्रीलाई वात्‍स्यायनले पद्मिनी भनेका छन् ।

किन रसिलो हुन्छ योनी ?                                                                                                             स्त्रीहरु यौन संसर्गका लागि तयार हुँदा योनी रसाउने गर्छ । खासमा योनको माथिल्लो भागमा हुने नाक आकारको अंगभित्र विभन्न शिरा हुन्छन् । तिनै शिराबाट योनरस उत्पन्न हुने गर्छ । कतिपय महिलाको योनीरस अत्याधिक उत्पादन हुन्छ भने कतिपयको मध्यम । मासिक चक्रको समय, मौसम, दिनको समय, स्‍त्रीको उमेर, स्वयं स्‍त्री या प्रेमीले उत्तेजना गर्ने क्रियाकलाप लगायतले योनी रशको मात्रा र उनीहरुको उत्तेजना निर्धारण गर्छ ।

प्रकाशित : सोमबार, कार्तिक २२, २०७३०८:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

महिला कसरी पुग्छन् चरमोत्कर्षमा ? – यौन बिशेषज्ञ