कुनै पनि हालतमा पूरा गर्नुपर्छ पत्नीका यी ३ माग, अन्यथा तहस-नहस हुनसक्छ वैवाहिक जीवन !

Shot of an affectionate young couple sharing a tender moment at sunset

महान् अर्थशास्त्री तथा कूटनीतिज्ञ आचार्य चाणक्यले आफ्नो नीतिमा महिला र पुरुषका सम्बन्धमा धेरै नियम र कुराहरु बताउनुभएको छ जसको पालना गरेर दाम्पत्य जीवनलाई सुखी बनाउन सकिन्छ । चाणक्य नीतिमा ती कुराहरू उल्लेख गरिएको छ, जसले गर्दा दाम्पत्य जीवन सुखमय हुन्छ। आचार्य चाणक्यले पतिले ३ वटा कुरा मागेमा पत्नीले जुनसुकै अवस्थामा पूरा गर्नुपर्छ भनी बताउनुभएको छ।

पतिलाई तनाव नदिनुहोस् 

जब कुनै पनि पुरुष धेरै समस्या हुन्छ, उसले आफ्नो पार्टनरबाट विशेष प्रकारको सहयोग चाहन्छ र यो चाणक्य नीतिमा पनि उल्लेख गरिएको छ। आचार्य चाणक्यका अनुसार पतिको सबै कुराको ख्याल राख्नु र दु:खी हुँदा मन शान्त पार्ने प्रयास गर्नु पत्नीको कर्तव्य हो। जब पतिलाई कुनै कुराको चिन्ता हुन्छ, उसलाई शान्ति दिनु पत्नीको कर्तव्य हो। पतिको समस्याको बेवास्ता गर्दा सम्बन्ध बिग्रन सक्छ।

पतिलाई मायाले सन्तुष्ट पार्नु

आचार्य चाणक्यका अनुसार पति पत्नीको सम्बन्ध तब सफल हुन्छ जब दुवैले एक-अर्काको सुख दु:खको ख्याल राख्छन्। चाणक्य नीतिमा भनिएको छ कि पतिको प्रेमको चाहना पूरा गर्नु पत्नीको कर्तव्य हो पतिलाई प्रेममा सधैँ सन्तुष्ट राख्नु पर्छ। साथै श्रीमतीको इच्छा पूरा गर्नु पनि पतिको कर्तव्य हो । यसो नगर्दा श्रीमान्–श्रीमतीबिच झगडा हुन्छ र सम्बन्ध बिग्रन्छ।

वैवाहिक जीवनमा भएको समस्याको अन्त्य

सुखी दाम्पत्य जीवनका लागि श्रीमान्-श्रीमतीले एक-अर्काको बिचमा कहिल्यै दुरी आउन दिनु हुँदैन। चाणक्य नीतिका अनुसार दाम्पत्य जीवनमा कहिल्यै दरार आउन नदिनु पति-पत्नी दुवैको कर्तव्य हो। तर, आचार्य चाणक्यले पनि आफ्नो नीतिमा पति-पत्नीले एक अर्कोलाई समान व्यवहार गर्नुपर्ने उल्लेख गरेका छन्।

प्रकाशित : सोमबार, पुष २५, २०७९१२:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

माघे संक्रान्ति अघि नै चम्किन्छ यी राशिका भाग्य, वर्षा हुनेछ लक्ष्मीको कृपा !