एजेन्सी- अभिनेत्री मौनी रोय आफ्नो अभिनयका साथ-साथै पोसाक र बो:-ल्ड लुक्सका कारण पनि बलिउड क्षेत्रमा नाम कमाएकी छिन् । मौनी रोयको तस्बिरमा परम्परागत देखि पश्चिमी भेसभुसामा चर्चा पाएको देखिन्छ । उनका तस्बिर र भिडियोलाई फ्यानहरूले यति धेरै मन पराउँछन् कि मौनी रोयको तस्बिर सामाजिक सञ्जालमा हरेक दिन भाइरल हेन गर्दछ ।
मौनी रोय टिभी शोले आफ्नो अभिनयले टिभीदेखि बलिउडसम्म मानिसलाई मोहित बनाएकी छिन् । मौनी रोयको अहिले केही तस्बिर भाइरल भएको छ । जसमा उनी कालो रङ्गको मिनी ड्रे:-स लगाएर विभिन्न पोज दिँदै छिन्।
भारल तस्बिरमा मौनी रोय बेडमा बसेर निकै ह:ट देखिएकी छिन्, अहिले अभिनेत्रीका यी भाइरल तस्बिरबाट उनका फ्यान चाहेर पनि आफ्नो नजर हटाउन सकेका छैनन् ।
मौनी रोय आगामी फिल्मको बारेमा कुरा गर्दा, उनले एकता कपूरको सिरियल नागिनबाट धेरै लोकप्रियता पाएकी थिइन्। हाल उनी रणवीर कपूर र आलिया भट्टको फिल्म ‘ब्रह्मास्त्र’ मा जुनूनको बलियो भूमिकामा देखिएकी छिन् ।