एजेन्सी- अहिलेको समयमा बलिउड अभिनेत्री-अभिनेताको छोरा-छोरी फेसन र पोसाकमा प्रायः आफ्ना आमाबाबुभन्दा अगाडि हुन्छन्। यो सूचीमा अजय देवगन र काजोलकी छोरी न्यासा पनि परेका छन्। न्यासाको फेसन से:-न्सबाट प्रष्ट देख्न सकिन्छ। अहिले अभिनेत्री काजोलको छोरी न्यासाका ५ उत्कृष्ट तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
हालै न्यासा एक लेहेंगामा देखिएकी थिइन्। न्यासाले लेहेंगाको साथ ब्लाउज लगाएकी छिन् र सल बिकेकी छिन्। न्यासा परम्परागत झुम्का र हल्का मेकअपको साथ आफ्नो लुक पूरा गरेकी छिन्।
अहिले न्यासाको यो तस्बिरले सबैको ध्यान तान्न सफल भएको छ । न्या:सा देवगन अहिले विदेशमा अध्ययनरत छिन् । विदेशमा गएर न्यासा पुरै परिवर्तन भइसकेकी छन् । उनि विदेश गएर अहिले स्टाइ-:लिस हुन थालेकी छिन्, उनको परिवर्तन देखेर सबै छक्क परेका छन् ।
बढ्दो उमेरसँगै न्या:सा देवगन झनै बो:_ल्ड बन्दै गएकी छिन् । उसको परिवर्तनशील व्यक्तित्व मानिसलाई मोहित बनाएको छ । पछिल्लो समयमा न्या:सालाई सामाजिक सञ्जालमा निकै सक्रिय पाउन सकिन्छ । उनी उनको हरेक क्रियाकलापको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने गर्छिन् ।