४७ वर्षको उमेरमा साडीमा शिल्पाको सुन्दर लुक, तस्बिरबाट नजर हटाउन सकेनन् फ्यानले !

एजेन्सी- बलिउड अभिनेत्री शिल्पा शेट्टी आफ्नो अभिनयका साथसाथै सुन्दर अवतारका लागि पनि परिचित छिन्। शिल्पा शेट्टीको विभिन्न अवतारका कारण सामाजिक सञ्जालमा भाइरल हुन्छिन्। एक पटक फेरि उनको परम्परागत लुकले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ। शिल्पा शेट्टीले इन्स्टाग्राममा सुन्दर पारम्परिक लुक सेयर गरेकी छिन्। सेतो रंगको साडीमा शिल्पा निकै सुन्दर देखिएकी छिन्।

शिल्पा शेट्टीले इन्स्टाग्राममा आफ्नो परम्परागत लुक सेयर गरेकी छिन्। यस साडीमा शिल्पा निकै सुन्दर देखिएकी छिन्। शिल्पाले सेतो साडीसँगै गुलाबी रंगको ब्लाउज लगाएकी छिन्। यस साडीमा शिल्पा निकै सुन्दर देखिएकी छिन्।

शिल्पाले आफ्नो बो:-ल्ड अवतार सामाजिक सञ्जालमा सेयर गर्छिन्। तर अभिनेत्रीले इन्टरनेटमा आफ्नो पारम्परिक लुक सेयर गरेर सबैबाट चर्चा लुटेकी छिन्। हल्का मेक:-अप र सिम्पल हेय:_रस्टाइलमा शिल्पा परीभन्दा कम देखिएकी छैनन्। कपालमा गुलाबी रंगको गजराले उनको सौन्दर्य थपेको छ।

शिल्पा शेट्टी सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। उनको इन्स्टाग्राम उनको फोटो र भिडियोले भरिएको छ। शिल्पा इन्स्टाग्राममा आफ्नो फिटनेस भिडियो र तस्बिर शेयर गरिरहेकी हुन्छिन् । शिल्पा प्राय आफ्ना फ्यानहरूलाई फिट रहन सल्लाह दिन्छिन् ।

प्रकाशित : मङ्गलबार, कार्तिक २२, २०७९११:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सामाजिक सञ्जालमा तहल्का मच्चाउँदै अभिनेत्री स्वस्तिमाको नयाँ अवतार, तस्बिर सहित !