अभिनेत्री स्वस्तिमा खड्का सामाजिक सञ्जालमा निकै सक्रिय हुने गर्दछिन् । अभिनेत्रीको सामाजिक सञ्जालमा ठूलो सङ्ख्यामा फ्यान फलोइङ रहेका छन् । जब अभिनेत्री उनको कुनै तस्बिर तथा भिडियो पोस्ट गर्छिन् । सामाजिक सञ्जालहरुमा भाइरल हुन् केही समय पनि लाग्दैन।
अहिले सामाजिक सञ्जालमा अभिनेत्री स्वस्तिमा खड्काले कोटको साथमा क्रप पा:इन्ट लगाएको केही तस्बिर सार्वजनिक गरेकी छिन् । जसमामा अभिनेत्रीको ह-ट अवतार देख्न सकिन्छ ।
अभिनेत्री स्वस्तिमा खडका चर्चित नेपाली फिल्म होस्टल रिट-र्न्सबाट अभिनय यात्रा सुरु हुन् । आजको समयमा अभिनेत्री स्वस्तिमा खड्का अहिलेको समयमा युवा पुस्ताको रोजाई बन्न सफल भएकी छिन् । अहिलेको समयमा अभिनेत्री स्वस्तिमा फिल्म भन्दा पनि म्युजिक भिडियोमा बढी सक्रिय हुन थालेकी छिन् ।
अहिले स्वस्तिमाले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक तस्बिर सार्वजनिक गरेकी छिन् । जसमा अभिनेत्रीलाई निकै ह-ट अवतारमा देखिएको छ ।
पछिल्लो समयमा अभिनेत्री चलचित्र ‘चपली हाइट ३’ मा देखिएकी देखिएकी थिइन् । कोरोना बढेको बन्दै हलहरु बन्द भएपछि अहिले फागुन १ गतेबाट हल खुले पनि फिल्म हेर्ने दर्शक खासै देखिएका छैनन् । यस फिल्मका निर्देशक दिपेन्द्र के खनाल हुन् भने यस फिल्मका निर्माता अर्जुन कुमार हुन् ।
जब अभिनेत्रीले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्छिन् भाइरल हुन केही पनि समय लाग्दैन। केही समय पहिले अभिनेत्री उनको श्रीमान् निश्चल बस्नेतको साथमा देखिएकी थिइन् । उक्त तस्बिर निकै नै भाइरल भएको छ ।