सशस्त्र प्रहरीले माग्यो ठूलो संख्यामा इन्सपेक्टर र असई !

काठमाडौं सशस्त्र प्रहरीले निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असई) माग गरेको छ । लोकसेवा आयोगको सहमतिमा सशस्त्र प्रहरीले शुक्रबार सार्वजनिक सूचना जारी गरी १५२ इन्सपेक्टर र असई मागेको हो ।

७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ७३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको हो । योग्यता पुगेकाले आजदेखि ७ कात्तिकभित्र आवेदन दिन सकिनेछ ।

प्रकाशित : शुक्रबार, असोज ०७, २०७९१०:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हिजो बढेको सुनको मूल्य आज पनि बढ्यो, सुन भदौ २९ गते पछिकै महँगो !