अथक मिहिनेतपछि अभिनेत्री प्रियंकामा आयो यति धेरै परिवर्तन, अभिनेत्रीको बढ्यो प्रशंसा !

केही समय यता नेपाली चलचित्रले सोचे जस्तो व्यापार गर्न नसके पनि अभिनेता तथा अभिनेत्री विभिन्न कारणले सामाजिक सञ्जालमा चर्चामा आउने गरेका छन् । त्यस्तै अहिले अभिनेत्री प्रियंका कार्कीले सामाजिक सञ्जाल इन्स्टाग्रामममा केही तस्बिर पोस्ट गरेकी छिन् । उक्त्त तस्बिरले  अहिले निकै चर्चा पाइरहेको छ ।

अभिनेत्री प्रियंकालाई अन्य अभिनेत्रीलाई भन्दा सामाजिक सञ्जालमा निकै सक्रिय पाउन सकिन्छ । अभिनेत्रीको आफ्नै युट्युब च्यानल पनि रहेको छ । अभिनेत्री युट्युब मार्फत पनि आफ्ना फ्यानसँग जोडिने गर्छिन् ।

समय अभिनेत्री गरेका दिन सामाजिक सञ्जालमा चर्चा विषय बन्ने गरेकी छिन् । अहिले अभिनेत्रीले बिकिनीमा केही तस्बिर पोस्ट गरेकी छिन् । जसमा अभिनेत्रीलाई निकै ह-ट अवतारमा देखिएको छ । लामो समयपछि अहिले अभिनेत्री फरक शैलीमा प्रस्तुत भएकी छिन् ।

जब सामाजिक सञ्जाल अभिनेत्री उनको नयाँ तस्बिर तथा भिडियो सार्वजनिक गर्छिन् तब अभिनेत्री फ्यान बाट राम्रा नराम्रा दुवै प्रतिक्रिया आउने गरेका छन् । तर पनि अभिनेत्रीले अहिलेसम्म उनको तस्बिरमा आएको नकारात्मक  कमेन्टको कुनै प्रतिक्रिया दिने गरेकी छैनन् ।

अहिले अभिनेत्रीको तस्बिरमा उनका फ्यानले लगातार लाइक कमेन्ट गरिरहेका छन् । अहिले अभिनेत्रीलाई सामाजिक सञ्जाल इन्स्टाग्राममा १० लाख भन्दा बढीले फलो गरेका छन् ।

अहिले अभिनेत्रीमा आएको परिवर्तनमा उनको अथक मेहनत पनि  छ । केही समय पहिले अभिनेत्री एक भिडियो सार्वजनिक गरेकी थिइन् जसमा उनी जिम खानामा कडा मेहनत गर्दै गरेको देखिको थियो । छोरीलाई जन्म दिएपछि अभिनेत्रीको तौल निकै बढेको थियो ।

प्रकाशित : सोमबार, भदौ १३, २०७९१४:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तिजको दिन गोवा पुगेर समुन्द्र किनारामा रमाउँदै मोडल उषा, तस्बिर सहित  !