तिजको दिन गोवा पुगेर समुन्द्र किनारामा रमाउँदै मोडल उषा, तस्बिर सहित  !

पछिल्लो समय सामाजिक सञ्जाल टिकटक ठुलो सङ्ख्यामा मानिसहरू जोडिने गरेका छन् । अहिले टिकटक विश्व भरमा सबैभन्दा बढी डाउनलोड हुने एपमा टिकटक परेको छ । अहिले समयमा टिकटकको कारण साधार व्याक्ति पनि चर्चामा आउनुको साथै कलाकार तथा मोडल बन्न सफल भएका छन् ।

अहिले टिकटकबाट चर्चामा आउन सफल व्यक्तिहरू मध्य मोडल उषा उप्रेती पनि एक हुन् उनी पहिला टिकटक भिडियो बनाएर पोस्ट गर्ने गर्थिन । टिकटकमा उनले गरेको अभिनय डान्सको साथै उनको सुन्दरताले धरै मानिसहरुको ध्यान आफू तर्फ आकर्षित गर्न उषा सफल भइन् ।

टिकटकमा मानिसहरुले उनलाई अधिक मन पराउन तालेपछि उषालाई विभिन्न म्युजिक भिडियोबाट प्रस्ताव आउन थालेपछि उषाले विभिन्न म्युजिक भिडियोहरूमा काम गरेकी छिन् । अहिलेको समयमा उषाले अभिनयको साथै मोड:-लिङ पनि गर्छिन् ।

अहिले पनि उषालाई टिक टकमा जस्तै सामाजिक सञ्जाल इन्स्टाग्राममा पनि उत्तिकै सक्रिय छिन् । पछिल्लो समयमा उषा सामाजिक सञ्जाल इन्स्टाग्राममा पनि उत्तिकै सक्रिय पाउन सकिन्छ । यति बेला उषालाई सामाजिक सञ्जाल इन्स्टाग्राममा ७८ हजार भन्दा बढीले फलो गरेका छन् ।

मानिसहरू अहिले उषाको नयाँ भिडियो तथा तस्बिरको प्रतीक्षामा हुन्छन् । पछिल्लो समय उषा सामाजिक सञ्जालमा निकै फरक शैलीमा प्रस्तुत हुने गरेकी छिन् । अहिले समुन्द्री किनारमा बसेर केही तस्बिर सार्वजनिक गरेकी छिन् । यी तस्बिर अहिले सामाजिक सञ्जालमा लगातार भाइरल भएको छ ।

तस्बिर स्रोत:  उषा उप्रेती इन्स्टाग्राम

प्रकाशित : मङ्गलबार, भदौ १४, २०७९१४:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्रियंकाको लोभलाग्दो जवानी देखेर तानिए फ्यान्स, हेर्नुस् तस्बिर