चर्चित टिकटक स्टा-र तथा मोडल गरिमा शर्माको नयाँ लु:क्स, सामाजिक सञ्जालमा भाइरल हुँदै !

पछिल्लो समयमा टिकटकले धेरै मानिसलाई चर्चामा ल्याएको छ । भने केही युवा युवती टिकटक मार्फत म्युजिक भिडियोसम्म  पुगेका छन् । त्यसतै एउटा चर्चित नाम हो गरिमा शर्मा, जो अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छिन् । साथै युवा पुस्ताको रोजाइमा पर्न सफल भएकी छिन् ।

अहिलेको समयमा विभिन्न म्युजिक भिडियो मार्फत चर्चामा आउन सफल टिकटक स्टार तथा मोडल गरिमा शर्मा युवा पुस्तामा निकै लोकप्रिय भएकी छिन् । पछिल्लो समयमा टिकटकको माध्यमबाट धरै कलाकार तथा मोडलको आगमन भएको छ । त्यस्तै पछिल्लो समयमा विभिन्न म्युजिक भिडियो मार्फत चर्चामा आउन सफल गरिमा शर्मा अहिलेको समयमा निकै चर्चामा छिन् ।

केही समय पहिले गरिमा र गायक दुर्गेश थापाले सामाजिक सञ्जालमा लाइभ आएर गरेको संवादले निकै भाइरल भएको थियो । त्यस समयमा गरिमालाई विभिन्न समस्याको समान गर्न परेको थियो ।

गरिमा विभिन्न कारणले चर्चामा आउने गरेकी छिन् । केही समय पहिले गरिमा र अभिनेता पल शाह बिचमा प्रेम सम्बन्धको चर्चा चलेको थियो तर दुवैले यस कुरालाई अस्वीकार गरेका थिए र भनेका थिए उनीहरु मिल्ने साथी मात्र हुन् ।

त्यसतै पछिल्लो समयमा गरिमा सामाजिक सञ्जालमा निकै सक्रिय हुन थालेकी छिन् । उनी सामाजिक सञ्जाल इन्स्टाग्राममा उनको विभिन्न तस्बिरहरु पोस्ट गर्ने गरेकी छिन् ।


यति बेला उनको सामाजिक सञ्जाल इन्स्टाग्राममा ३३ हजार भन्दा बढी फलो:अर्स रहेका छन् । यति बेला सामाजिक सञ्जाल हरुमा गरिमाको अभिनय र सुन्दरताको निकै प्रशंसा हुने गरेको पाउन सकिन्छ ।

तस्बिर स्रोत: गरिमा शर्मा इन्स्टाग्राम

प्रकाशित : मङ्गलबार, जेठ ०३, २०७९१४:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सामाजिक सञ्जालमा खुलेकी अभिनेत्री शिल्पा मास्केको, ८ तस्बिर सहित !