पछिल्लो समयमा अभिनेत्री प्रियंका कार्की अभिनय क्षेत्रमा सक्रिय नदेखिए पनि सामाजिक सञ्जालमा भने निकै सक्रिय छिन् । हालै अभिनेत्रीले घरको छतमा छोरीको साथमा केही तस्बिर सार्वजनिक गरेकी छिन् ।
तस्बिरमा अभिनेत्री निकै छोटो पोसाकमा देखिएकी छिन् । अभिनेत्रीले दुई सार्वजनिक गर्दै क्याप्सनमा लेखेकी छिन् । ‘मन पर्ने गतिविधि – पक्षी अवलोकन’ । अहिले अभिनेत्रीले सार्वजनिक गरेको तस्बिर निकै भाइरल भएको छ ।
पछिल्लो समय अभिनेत्री अभिनय क्षेत्रमा नदेखिनुको कारण यो पनि हो कि अहिले अभिनेत्रीले घर परिवार र छोरीलाई समय दिएकी छिन् ।
अहिले अभिनेत्रीले यी तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राम र फेसबुकमा सार्वजनिक गरेकी छिन् ।
त्यस्तै केही दिन पहिले अभिनेत्री प्रियंकाले उनको परिवारको साथमा होली मनाएको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो । यस वर्षको होली अभिनेत्रीको छोरी आयांकाको पहिलो होली हो ।
हालै अभिनेत्रीले सामाजिक सञ्जालमा केही तस्बिर सार्वजनिक गरेकी छिन् । जसमा अभिनेत्रीले उनको सहित छोरीको विभिन्न तस्बिर सार्वजनिक गरेकी छिन् ।
अभिनेत्री प्रियंका उनको हरेक क्रियाकलापको तस्बिर सार्वजनिक गर्ने गर्छिन् । केहीले तस्बिर त कहिले भिडियो सार्वजनिक गरेर अभिनेत्री समय-समयमा चर्चामा आइरहन्छिन् ।