छोराको जन्मपछि अभिनेत्री काजलले सार्वजनिक गरिन् यस्ता तस्बिर, नजर हटाउन सकेनन् फ्यानले !

भारतको ‘साउथ’ र बलिउड क्षेत्रको चर्चित अभिनेत्री काजल अग्रवाल पछिल्लो समयमा आमा बनेपछि झनै सुन्दर बनेकी छिन् । केही समय पहिले अभिनेत्रीले छोरालाई जन्म दिएकी थिइन् । हालै अभिनेत्रीले सामाजिक सञ्जालमा केही तस्बिर सार्वजनिक गरेकी छिन् । हेर्नुहोस् अभिनेत्रीले सामाजिक सञ्जाल इन्स्टाग्राममा सार्वजनिक गरेकी तस्बिर….

अहिले अभिनेत्री काजल अग्रवालले इन्स्टाग्राम खातामा आफ्ना नयाँ तस्बिर शेयर गरेकी छिन्, जसलाई फ्यानहरुले मन पराइरहेका छन् । तस्बिरमा काजल बहुरंगी पोसाकमा निकै सुन्दर देखिएकी छिन् ।

अहिले अभिनेत्री क्यामेराको आगाडी विभिन्न पोज दिएर फ्यानहरुलाई मोहित बनाइ रहेकी  छिन्  ।

काजल अग्रवालले बेडमा बसेर एकभन्दा बढी पोज दिएकी छिन् ।  उनका यी तस्बिरहरुले फ्यानहरुको मन जितेकी छिन् । काजलको सुन्दरताबाट मानिसको नजर हटाउन सकेका छैनन् ।

यस तस्बिरमा देख्न सकिन्छ अभिनेत्रीले हल्का मेक-अप गरेकी छिन्  । उनले गुलाबी रंगको लिप-स्टिक लगाएकी छिन्, जसले उनको लुकलाई थप निखारेको छ ।

प्रकाशित : आइतबार, बैशाख २५, २०७९१४:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दुई छोराको साथमा यस्तो रुपमा देखिइन् अभिनेत्री करिना, तस्बिर भाइरल हुँदै !