दुई छोराको साथमा यस्तो रुपमा देखिइन् अभिनेत्री करिना, तस्बिर भाइरल हुँदै !

एजेन्सी- बलिउड अभिनेत्री कारीन कपूरले हालै सामाजिक सञ्जालमा केही तस्बिर सार्वजनिक गरेकी छिन् जुन अहिले अनिकै भाइरल भएको छ । अहिलेअभिनेत्रीले इन्स्टाग्राममा आफ्ना दुई छोरासँगको साथमा एउटा आकर्षक तस्बिर पोस्ट गरेकी छिन् जुन केही मिनेटमै भाइरल भएको छ । सार्वजनिक भएको यो अभिनेत्री आफ्ना दुवै बच्चासँग पानीमा रमाइलो गर्दै देखिएकी छिन् ।

करीना कपूरले सार्वजनिक गरेको तस्बिरमा  अभिनेत्री आफ्ना दुई बच्चालाई काखमा लिएर निकै शानदार स्टाइलमा देखिएकी छन् ।

यससँगै आफ्नो यो तस्बिर सेयर गर्दै करीना कपूरले क्याप्शनमा लेखेकी छिन्, ‘मेरो जीवनको लम्बाइ र चौडाइ आमाको मुख हेर्ने दिनको शुभ कामना ‘। यससँगै करीना कपुरले क्याप्सनमा हार्ट इमोजी पनि बनाएकी छिन् ।

अहिले अभिनेत्रीले यी तस्बिर  सार्वजनिक गर्ने बित्तकै लाखौँ  मानिसले लाइक-कमेन्ट गरिरहेका छन् ।

करीनाको आगामी फिल्महरूको बारेमा कुरा गर्दा, मानिसहरू उनको नयाँ फिल्म ‘लाल सिंह चड्ढा’ हेर्न आतुर छन्  जसमा उनी आमिर खानसँग मुख्य भूमिकामा छन्। चलचित्र अगस्ट ११ मा हलमा रिलिज हुँदैछ ।

प्रकाशित : आइतबार, बैशाख २५, २०७९१६:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्तो पहिरनमा छोरीको साथ चरा हेर्दै अभिनेत्री प्रियंका, फ्यान लेख्छन् सुत्केरीलाई चिसो लाग्ला…. !