भुटानी अभिनेत्रीको साथमा रमाउँदै अभिनेत्री उपासना !

अहिले सामाजिक सञ्जालमा अभिनेत्री  उपासना  ठकुरी ट भुटानी अबिनेत्रीको दुई तस्बिर निकै भाइरल भएको छ । अहिले अभिनेत्री चलचित्र ‘ दुई नम्बरी’ को छायांकनको लागि कास्कीमा छिन् ।

यस चलचित्रमा भुटानी अभिनेत्री उगेन छोदेनको पनि अभिनय रहेको छ ।  अहिले चलचित्र छायांकन व्यस्त रहेकी अभिनेत्री उपासनाले आफ्नो र  भुटानी अभिनेत्री उदेग तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा सार्वजनिक गरेकी छिन् ।जुन निकै  भाइरल भएको छ ।

पछिल्लो समयमा युवा पुस्ताको रोजामा पर्न सफल अभिनेत्री उपासना अभिनय क्षेत्रमा खासै सक्रिय हुन् नसके पनि अहिलेको समयमा सामाजिक सञ्जालमा पनि सक्रिय छिन् । हालै अभिनेत्रीले सामाजिक सञ्जाल इन्स्टाग्राममा केही तस्बिर सार्वजनिक गरेकी छिन् ।

 केही समय पहिले चर्चित फिल्म ‘कबड्डी’ को तेस्रो सिरिज सामाजिक सञ्जाल युट्युबमा सार्वजनिक भएको थियो । उक्त चलचित्रमा अभिनेत्री उपसानको अभिनयलाई मानिस हरुले निकै रुचाएका छन् ।

उक्त्त फिल्ममा अभिनेत्री उपासनाको अभिनयको निकै चर्चा साथै प्रशंसा भएको पाउन सकिन्छ । अहिले अभिनेत्री एक नयाँ फिल्ममा काम गरिरहेकी छिन् ।

अभिनेत्रीलाई फिल्म ‘डिसेम्बर फल्स’ पश्चात् पनि थुप्रै फिल्मको अवसरहरु आएका छन् । कोरोनाको कारण थलिएको फिल्म क्षेत्र अहिले चलायमान हुन थालेको छ ।

हालसम्म कुनै पनि किसिमको विवादमा नतानीए पनि अभिनेत्री उपासना बेला-बेलामा बो-ल्ड फोटो सुटको कारण चर्चामा आउने गरेकी छिन् ।

हालै अभिनेत्री सामाजिक सञ्जाल इन्स्टाग्राममा केही तस्बिर पोस्ट गरेकी छिन् जसमा अभिनेत्री निकै सुन्दर देखिनुको साथै निकै बो-ल्ड अवतारमा देखिएकी छिन् ।

अहिले अभिनेत्रीको तस्बिरमा उनको फ्यानले लगातार लाइक कमेन्ट गरिरहेका छन् ।

प्रकाशित : सोमबार, बैशाख १९, २०७९१७:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गायक स्वप्न सुमन र अभिनेत्री ज्योत्स्ना विवाह बन्धनमा, तस्बिर सहित !