सबैलाई चकित पर्ने उर्फीकी बहिनी डालीको नयाँ रुप, कपडा साथ नदिँदा परिन समस्यामा !

बिग बोस ओटीटीबाट चर्चामा आएकी उर्फी जावेद प्रायः आफ्नो लुगाका कारण सामाजिक सञ्जालमा चर्चामा हुने गर्दछिन् । उर्फी जावेदकी बहिनी डली जावेद फेसनको मामिलामा उनीभन्दा चार कदम अगाडि छिन् । उर्फी जस्तै डली पनि सामाजिक सञ्जाल इन्स्टाग्राममा निकै सक्रिय छिन् । हालै उर्फीकी बहिनीले केही तस्बिर शेयर गरेकी छिन् जुन अहिले निकै भाइरल भएको छ ।

उर्फी जावेद जस्तै उनकी कान्छी बहिनी डली जावेद पनि सुन्दरतामा कोही भन्दा कम छैनन्। डली सामाजिक सञ्जालमा निकै सक्रिय छिन् र बो:-ल्ड पहिरन लगाएर फ्यानसँग तस्बिर शेयर गरिरहेकी छिन् ।

यस पटक डली उनले लगाएको पोसाकको कारण डली पनि उर्फीको जस्तै ट्रोलरको निशानामा परेकी छिन् । त्यसपछि ट्रो:-लर्सले उनलाई तीव्र रुपमा ट्रो:ल गरिरहेका छन् ।

डली जावेदले हालै इन्स्टाग्राममा बुट्टा भएको कपडा लगाएको केही तस्बिर शेयर गरेकी छिन् । जसमा उनलाई निकै सुन्दर देखिएको छ ।

अहिले डलीले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बिरमा केही मानिसले तारिफ गरिरहेका छन् भने केहीले उनको पोसाकलाई लिएर ट्रोल बनाइ रहेका छन् ।

उर्फी जावेदका ५ बहिनी छन् । जसमा डली जावेद तेस्रो नम्बरमा पार्छिन् । डली भर्खर २० वर्षकी भइन् र उनी एक ब्ल:_गर हुन्। उर्फी जस्तै डली पनि सामाजिक सञ्जालमा निकै सक्रिय छिन् र लगातार विभिन्न पोजका तस्बिर शेयर गरेर फ्यानको मुटुको धड्कन बढाउने गर्छिन् ।

प्रकाशित : आइतबार, बैशाख १८, २०७९१५:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भित्री वस्त्र लगाउन बिर्सिएर बजार निस्किइन् अभिनेत्री नुसरत, सबैको नजर गयो अभिनेत्री तर्फ !