जब कुनै बलिउड अभिनेत्री घरबाट बाहिर निस्किन्छन् तस्ब उनीहरुलाई उनुहरुका फ्यान तथा पत्रकारले आफ्नी कमेरमा कैद गरिहाल्छन् । र यी कैद भएका तस्बिर तथा भिडियो समाजिक सञ्जालमा भाइरल हुन् केही समय पनि लाग्दैन । अहिले बलिउड अभिनेत्री नुसरत भरुचासँग पनि यस्तै भएको छ ।
नुसरत भरुचा हालै स्टुडियोमा पुगेपछि उनलाई केही पत्रकारले देखेका थिए । यस क्रममा उनका तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
अहिले अभिनेत्री नुसरत भरुचाको यस नयाँ लुक सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । भिडियोमा यो समयमा अभिनेत्री समर लुकमा देख्न सकिन्छ ।
सेतो कलरको गाउनमा नुसरत भरुचा निकै बो:-ल्ड देखिएकी थिइन् । यस क्रममा अभिनेत्री केही पत्रकारसँग हात मिलाएर निस्केकी थिइन् ।
अहिले अभिनेत्रीको यस नयाँ लुक निकै भाइरल भएको छ । अहिले अभिनेत्रीको यस नयाँ रुपबाट मानिसहरुलाई नजर हटाउन मिस्किल भएको छ ।
नुसरतका फ्यानहरू यहाँ उनको तारिफ गर्दा थाकेका छैनन् । साथै अहिले मानिसहरु अभिनेत्रीको तुलना उर्फ जावेदसँग गरिरहेका छन्।