अभिनेत्री केकीले सार्वजनिक गरिन् विवाह मण्डपको तस्बिरहरु, १० तस्बिर सहित !

अहिले अभिनेत्री केकी अधिकारीले उनको विवाहको तस्बिर किस्ता-किस्तामा सार्वजनिक गरिरहेकी छिन् । केही दिन पहिलले अभिनेत्रीले मेहेन्दी, हल्दी, वरमाला लगायतका तस्बिर सार्वजनिक गरेकी थिइन् । जुन तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अहिले अभिनेत्रीले विवाह मण्डपको केही तस्बिर सार्वजनिक गरेकी छिन् ।

सार्वजनिक तस्बिरमा अभिनेत्री विवाह मण्डपमा देखिएकी छिन् । सार्वजनिक तस्बिरमा अभिनेत्रीको गोडा धोएको देखि लगन गाँठोसम्मको तस्बिर सार्वजनिक गरेकी छिन् ।


अहिले नेपाली चलचित्र क्षेत्रको चर्चित अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिएकी छिन् । अभिनेत्री केकीले अहिलेसम्म सामाजिक सञ्जाल तथा सञ्चारकर्मी सँग अन्तर्वार्ताको क्रममा आफ्नो प्रेमीको नाम सार्वजनिक गरेकी थिइनन् ।

अभिनेत्रीले बैशाख ८ गते बिहीबार विवाह बन्धनमा बाँधिएकी हुन् । अहिले स्रोतका खबर अनुसार अभिनेत्रीले आफ्ना आफन्त तथा सीमित साथी भाइको उपस्थितिमा विवाह गरेकी छिन् ।

अहिले सामाजिक सञ्जालमा अभिनेत्रीको तस्बिरमा  अभिनेत्रीका फ्यान लगातर  उनको तस्बिर मा लाइक कमेन्ट गर्दै अभिनेत्रीलाई वैवाहिक जीवनको शुभ कामना दिइरहेका छन् ।

तस्बिर स्रोत: केकी अधिकारी फेसबुक

प्रकाशित : शुक्रबार, बैशाख १६, २०७९१४:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

४८ वर्षको उमेरमा मलाइकाको नयाँ रुप, सामाजिक सञ्जालमा तहल्का मच्चाउँदै !