अभिनयले खासै दर्शकको मन जित्न नसकेकी पनि बलिउड अभिनेत्री मलाइका आरोडाको चर्चा गरेका मानिसको मुखबाट सुन्न सकिन्छ । पछिल्लो समयमा अभिनेत्री उनको डान्स तथा सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्बिरको कारण चर्चामा आउने गरेकी छिन् । अभिनेत्री अहिले उमेरले ४८ वर्ष भए पनि कुनै जवान अभिनेत्रीलाई पनि पछि पार्छिन् ।
मलाइकाको सामाजिक सञ्जाल उनको नायाँ-नयाँ रुपको बो-ल्ड तस्बिरले भरिएको हुन्छ । अभिनेत्री उनको हरेक रुपले फ्यान र सेलिब्रेटीलाई पनि मोहित बनाउँछिन्।
अहिले फेरी मलाइकाले आफ्नो पछिल्लो फोटो सुटका तस्बिरहरु फ्यानहरुसँग शेयर गरेकी छिन् । जसमा उनलाई हरियो रंगको चम्किलो ड्रे:-समा देख्न सकिन्छ।
मलाइकाले सार्वजनिक गर्ने प्रत्येक तस्बिरमा उनको फरक अवतार देख्न सकिन्छ । फोटो सुटमा उनको बो:_ल्डनेस देखेर अहिले सबै छक्क परेका छन् । यी तस्बिरहरुमा मलाइका निकै ह:_ट देखिएकी छिन् ।
मलाइकाको हालै कार दुर्घटना भएको थियो, जसमा उनको अनुहारमा चोट लागेको थियो। तर, अहिले नायिका पूर्ण रुपमा ठिक भएकी छिन् । त्यो दुर्घटनाको नराम्रो सम्झना अझै बिर्सन नसकेको उनी बताउँछिन् । त्यस समयमा अभिनेत्रीका फ्यानहरु पनि निकै चिन्तित थिए ।