अभिनेत्री सृष्टि श्रेष्ठको नयाँ लुक, तस्बिरबाट नजर हटाउन सकेनन् फ्यानले !

नायिका सृष्टि श्रेष्ठ सामाजिक सञ्जालमा निकै सक्रिय हुने गर्दछिन् । अभिनेत्री उनको हरेक क्रियाकलापको तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गर्ने गर्दछिन् । बेलायत करिब तिन वर्षसम्म मोडलिङ सिकेर आएकी अभिनेत्री सन् २०१२ को मिस नेपाल बनेकी थिइन् । अभिनेत्री पछिल्लो समयमा उनको नयाँ चलचित्र ‘चिसो एस्ट्रे’ को कारण चर्चामा छिन् ।

अहिले अभिनेत्रीले सामाजिक सञ्जाल इन्स्टाग्राममा केही तस्बिर सार्वजनिक गरेकी छिन् । जुन सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।

अभिनेत्रीको तस्बिरलाई फ्यानले निकै रुचाएका छन् । साथै तस्बिरमा लगातार लाइक कमेन्ट गरिरहेका छन् ।

अभिनेत्रीले उनको अभिनय यात्राको सुरुवात अनमोलको साथमा चलचित्र ‘गाजलु’ बाट सुरु गरेकी थिइन् ।

अहिले अभिनेत्रीको प्रेम चर्चा नायक सौगात मल्लसँग जोडेर हुने गर्दछ । सार्वजनिक खबर अनुसार केही समय निया सौगात र सृष्टि विवाह बन्धनमा बाँधिदै छन् ।

प्रकाशित : बिहिबार, बैशाख १५, २०७९१२:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गर्मी बढेसँगै पोखरा पुगेर खुलिन अभिनेत्री एलिजा गौतम, १० तस्बिर सहित !