गर्मी बढेसँगै पोखरा पुगेर खुलिन अभिनेत्री एलिजा गौतम, १० तस्बिर सहित !

अहिले अभिनेत्री एलिजा गौतम सामाजिक सञ्जाल इन्स्टाग्राममा केही तस्बिर सार्वजनिक गरेकी छिन् । जसमा अभिनेत्री स्विमिंङ पुलमा रमाउँदै गरेको अवस्थामा देखिएकी छिन् ।

 अभिनेत्री एलिजा पछिल्लो समयमा कुनै न कुनै कारण चर्चामा आउने गरेकी छिन् । केही दिन पहिले देखि होली खेलेको केही तस्बिर निकै भाइरल भएको छ । तस्बिरमा अभिनेत्री एलिजा नायक पुष्प खड्काको साथमा खोली खलेको केही तस्बिर निकै भाइरल भएको छ ।

त्यस्तै अहिले अभिनेत्री एलिजाको केही तस्बिर निकै भाइरल भएको छ । जसमा अभिनेत्रीलाई निकै ह-ट अवतारमा देखिएकी छिन् । अभिनेत्रीले यी तस्बिर पोखरा पुगेर सार्वजनिक  गरेकी छिन् । तस्बिर सार्वजनिक गर्दै अभिनेत्री क्याप्सनमा लेख्छिन् ‘हेलो पोखरा’ ।

आफ्नै निर्देशनमा बनेको फिल्म ‘अनुराग’ बाट नेपाली फिल्ममा अभिनय यात्रा सुरु गरेकी अभिनेत्री तथा पत्रकार ऋषि धमला पत्नी एलिजा गौतम अब एक नयाँ फिल्ममा अनुबन्धित भएकी छिन् ।

एलिजाले यस कुरालाई सामाजिक सञ्जाल फेसबुकमा केही तस्बिर सहित  सार्वजनिक गरेकी थिइन् । फिल्मको घोषणा गर्नको लागि निर्माण टिमले बानेश्वोरमा रहेको पाँचतारे होटेल एभरे-ष्टमा फिल्मको घोषणा कार्यक्रम राखिएको थियो ।

अहिले पुन: अभिनेत्री एलिजाले सामाजिक सञ्जाल इन्स्टाग्राममा केही तस्बिर सार्वजनिक गरेकी छिन् । जुन अहिले निकै भाइरल भइरहेको छ । तस्बिरमा अभिनेत्री एलिजाले अहिले बढेको चिसो मौसमलाई च्या-लेन्ज गर्दै एक जालीदार कपडामा देखिएकी छिन् ।

तस्बिर स्रोत: एलिजा गौतम इन्स्टाग्राम

प्रकाशित : बिहिबार, बैशाख १५, २०७९१४:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बिग बोस विजेता रुबीनको भाइरल नयाँ लुक, १० तस्बिर सहित !