‘महादेव’ मा पार्वतीको भूमिका निभाउने पूजाको अहिलेसम्म नदेखिको रुप, तस्बिर सहित !

भारतको चर्चित क्षेत्रको पौराणिक टिभी सिरियल ‘देवो के देव महादेव’ मा माता पार्वतीको भूमिका निर्वाह गरेर घर-घरमा चर्चामा आउन सफल टिभी अभिनेत्री पूजा बनर्जी अभिनयमा जस्तै सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन् । अहिले उक्त्त शो बन्द भएको छ तर आज पनि दर्शकले पूजालाई पार्वतीको नामले नै चिन्छन् ।

अभिनेत्री सिरियलमा माता पार्वतीको भूमिका निभाए पनि सामाजिक सञ्जालमा भने निकै बो-ल्ड छिन् । अभिनेत्री सामाजिक सञ्जालमा निकै सक्रिय छिन् ।

अभिनेत्री प्राय: आफ्ना तस्बिर र भिडियो फ्यानसँग सेयर गरेर चर्चामा रहन्छिन् । अहिले फेरि पूजाले आफ्नो नयाँ लुक सेयर गरेर फ्यानको मुटुको धड्कन बढाएकी छिन् ।

पूजाले हालै सामाजिक सञ्जालमा केही तस्बिर सार्वजनिक गरेकी छिन् । यस पटक अभिनेत्रीले पिंक कलरको पोसाकमा केही तस्बिर सार्वजनिक गरेकी छिन् जुन सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।

पूजाले आफ्नो लुक पूरा गर्न कपाल कर्ल गरेकी छिन् । उनले पिंक लिपस्टिकसँग मिल्दोजुल्दो हल्का मेकअप गरेकी छिन् । विशेष कुरा के छ भने पूजा यस बो:-ल्ड लुकमा सडकको बिचमा पोज दिइरहेकी छिन् ।

प्रकाशित : मङ्गलबार, बैशाख १३, २०७९१७:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भाइरल टिकटक स्टार समीक्षाले सार्वजनिक गरिन् यस्ता तस्बिर, तस्बिर भाइरल हुँदै !