भाइरल टिकटक स्टार समीक्षाले सार्वजनिक गरिन् यस्ता तस्बिर, तस्बिर भाइरल हुँदै !

अहिले सामाजिक सञ्जाल टिकटक नचलाउने मानिस कमै मात्र भेट्न सकिन्छ । अहिले कुनै भाइरल ठाउँ तथा नयाँ स्थानमा जाना साथ मानिसहरु टिकटक बनाउन थाल्छन् । अहिले टिकटकको बच्चा देखि बुढासम्मलाई टिकटकको लत लागेको छ । अहिले टिकटकको माध्यमबाट केही साधारण मानिसलाई चर्चामा ल्याएको छ भने केही चर्चित कलाकारलाई विवादमा तानेको छ ।

अहिले समयमा सामाजिक सञ्जाल टिकटक मानिसहरुको एक किसिमको नसा बनेको छ । दैनिक लाइभ बसेर लामो समयसम्म टिकटकमा बिताउने गरेका छन् । अहिलेको समयमा टिकटक केही मानिसलाई पैसा कमाउने माध्यम पनि भएको छ । त्यस्तै केही समय पहिले गायन तथा मोडालिंगमा रुचि राख्दै आएकी टिकटक स्टार समीक्षा बस्नेत चर्चामा छिन् ।

समीक्षा टिकटकमा हरेक दिन नयाँ-नयाँ भिडियो सार्वजनिक गर्ने तथा लाइभ आउने गर्दछिन् । पछिल्लो समय समीक्षा उनले पोस्ट गरेको भिडियोका कारण कहिले चर्चा तथा ट्रोल हुने गरेकी छिन् ।

समीक्षा एक मोडल पनि हुन् उनले मोडालिंङ साथै विभिन्न म्युजिक भिडियोमा पनि काम गरेकी छिन् । केही समय पनि समीक्षा एक फिल्ममा अनुबन्धित भएको खबर पनि आएको थियो । तर अहिलेसम्म उक्त्त फिल्मको बारेका केही आधिकारिक सूचना आएको छैन ।

टिकटक स्टार समीक्षा टिकटक बाहेक अन्य सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् । अहिले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेको केही तस्बिर निकै भाइरल भएको छ । जसमा उनी कुनै चर्चित अभिनेत्री भन्दा कम देखिएकी छैनन् ।

प्रकाशित : बुधबार, बैशाख १४, २०७९१७:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री रकुलको नयाँ लु:क, दिइन् एक भन्दा बढी पोज !